कार्यक्रमका विशेष अतिथि नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता कुलमान घिसिङले बत्तीको उज्यालोले मात्र देश उज्यालो नहुने भन्दै नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउन उ...
नेपाल सरकारको सहकार्यमा पहिलो र दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलनका संयोजक बनेर उनले संसारभरिका विज्ञहरूलाई नेपालसँग जोड्न महत्वपूर्ण योगदान पुर्याएका थिए।
आयरल्यान्डमा आयोजित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) को महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै डा. शर्माले अध्यक्ष पदको लागि आफ्नो दावी स्वाभाविक भएको बताए।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूराजनीतिक द्वन्द्वका कारण नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आउन नसकेको बताएका छन्। पोखरेलले प्रवासी नेपाली मञ्च, बेलायतको नवौं महाधिवेशनलाई आइतबारर...
यसअघि सरकारले गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने गरी कानुन संशोधन गरी १० वर्षे भिसा दिने घोषणा गरेको थियो।