बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले आफ्नो पदभार गरेका छन्। नेपाली दूतावास लण्डनका अनुसार घिमिरे शुक्रबार विहान लण्डन आइपुगेर नेपाली दूतावासमा कार्यभार समालेका हुन्।
बेलायतको व्यापार तथा व्यवसाय मन्त्रालय हेर्ने सहायक मन्त्री गरेथ टमसले बेलायतबाट नेपालमा सिधा हवाई सेवा पुनः सञ्चालन गर्न आफ्नो सरकारले पहल गर्ने जनाएका छन्।
सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीलाई नियमित काम गर्न अनुमति दिएको छ। संघका सहकोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिना लगायत चार जनाले दायर गरेको रिटमा अदालतले अन्तिम स...