चिरन शर्मा चिरन शर्मा
जर्मनीमा ३५ औं नेपाल दिवस मनाइयाे
समाज
Clock १२ जेष्ठ २०८१ | २ मिनेट पाठ
जर्मनीमा ३५ औं नेपाल दिवस मनाइयाे
जर्मनीमा ३५ औं नेपाल दिवस (नेपाल डे) मनाइएको छ। शनिबार जर्मन नेपाल मैत्री संघले जर्मनीको कोलोन सहरमा विशेष कार्यक्रम आयोजना गरी नेपाल दिवस मनाएको हो।
Whatsapp
बेलायती प्रधानमन्त्री सुनकले भनेः नेपालको हरेक क्षेत्रमा सहकार्य गर्न बेलायत तयार
प्रवास
Clock ०८ जेष्ठ २०८१ | २ मिनेट पाठ
बेलायती प्रधानमन्त्री सुनकले भनेः नेपालको हरेक क्षेत्रमा सहकार्य गर्न बेलायत तया...
बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउन सहकार्यका लागि सँधै तयार रहेको बताएका छन्।
Whatsapp
एनआरएनएको सम्मेलन सम्पन्न, श्रम सम्झौता भएका मुलुकसँग नवीकरण गर्न आग्रह
समाज
Clock ०६ कार्तिक २०८० | ५ मिनेट पाठ
एनआरएनएको सम्मेलन सम्पन्न, श्रम सम्झौता भएका मुलुकसँग नवीकरण गर्न आग्रह
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन एवं ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व ज्ञान सम्मेलन ९ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ।
Whatsapp
एनआरएनएको ११ औं विश्व सम्मेलन काठमाण्डौंमा हुने
प्रवास
Clock २२ साउन २०८० | २ मिनेट पाठ
एनआरएनएको ११ औं विश्व सम्मेलन काठमाण्डौंमा हुने
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेशन १७ देखि २० अक्टोबर सम्म काठमाण्डौंमा हुदैछ।
Whatsapp
अमेरिकाको अर्बिङ सरकारद्वारा नेपाली स्वास्थ्य दिवस मनाउने घोषणा
प्रवास
Clock २० जेष्ठ २०८० | १ मिनेट पाठ
अमेरिकाको अर्बिङ सरकारद्वारा नेपाली स्वास्थ्य दिवस मनाउने घोषणा
अमेरिकास्थित एक स्थानीय सरकारले नेपाली समूदायको स्वास्थ्यमा चासो राख्दै हेरक वर्ष नेपाली स्वास्थ्य दिवस मनाउने घोषणा गरेको छ।
Whatsapp
अन्तर्राष्ट्रिय व्यापार वृद्धि गर्न बेलायती पूर्व मन्त्रीको सुझाव
प्रवास
Clock ३० वैशाख २०८० | १ मिनेट पाठ
अन्तर्राष्ट्रिय व्यापार वृद्धि गर्न बेलायती पूर्व मन्त्रीको सुझाव
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्।
Whatsapp
नेपाल–बेलायतबीचका समस्या वार्ताबाटै टुंग्गो लाग्छः परराष्ट्रमन्त्री एनपी साउद
प्रवास
Clock २६ वैशाख २०८० | १ मिनेट पाठ
नेपाल–बेलायतबीचका समस्या वार्ताबाटै टुंग्गो लाग्छः परराष्ट्रमन्त्री एनपी साउद
बेलायत भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र बेलायत बीचका समस्या समाधानका लागि दुई देशबीच छलफल भइरहेको बताएका छन्।
Whatsapp
लण्डनमा नेपालीको घरबाट २ सय तोला सुनको गरगहना चोरी
प्रवास
Clock १० फागुन २०७९ | १ मिनेट पाठ
लण्डनमा नेपालीको घरबाट २ सय तोला सुनको गरगहना चोरी
गत आइतबार साँझ करिब ६ बजेतिर क्लेयर रोड निवासी अमृत गुरुङको घरबाट दुई करोड रुपैयाँ बराबरको करिब २ सय तोला सुनको गहना चोरी भएको हो।
Whatsapp
युवा र विषय विज्ञ उम्मेदवारको पक्षमा प्रवास
प्रवास
Clock २५ कार्तिक २०७९ | ३ मिनेट पाठ
युवा र विषय विज्ञ उम्मेदवारको पक्षमा प्रवास
उनले स्वतन्त्र उम्मेदवारले जितेमा पुराना राजनीतिक दलहरुलाई केही गर्नु पर्छ भन्ने चुनौती थपिनेसमेत बताए। गुरुङले गत स्थानीय निर्वाचनबाट काठमाडौँमा बालेन शाह र धरानमा हर्क साम्पाङले सर्वसाधारणको मन जित...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस