दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको खेलकुदको महाकुम्भ आज मंगलबार सुरु हुँदै छ। औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर १६ गते गर्ने भए पनि केही खेल आज मंगलबारबाटै खेलाइनेछन्।
लक्जम्बर्गका राजकुमार लुइस जेभियर मारी गुइलाउमले एईआईएनको आर्थिक सहयोगमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित विभिन्न परियोजनाहरूको अनुगमन गरेका छन्।