चीनको पहिलो कोर्गी जातको पुलिस कुकुर ‘फुजाई’ ले जागिरमा सुत्ने बानी र आफ्नै खाना राख्ने भाँडोमा पिसाब गरेपछि ‘वर्षान्त बोनस’ गुमाएको छ। यस घटना चिनियाँ सामाजिक सञ्जालमा निकै भाइलर भइरहेको छ।
हमासले इजरायलका चार महिला बन्धकलाई रिहा गरेको छ। बन्धकहरू इजरायल आइपुगेका छन्। फलस्तीनी सवारी साधनबाट ओर्लिएपछि ती महिलाहरूलाई एक मञ्चमा ल्याइएको थियो।
महाराष्ट्रको जलगांवमा बुधबार साँझ भएको ट्रेन दुर्घटनामा मृत्यु हुनेको संंख्या १२ पुगेको छ। भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा ४० जना घाइते भएका छन्।
महाराष्ट्रको जलगाउँमा बुधबार ठूलो रेल दुर्घटना भएको छ। पधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएको थियो। त्यसपछि कसैले चेन तानेर ट्रेन रोकेपछि धेरै यात्रुहरू चलिरहेको ट्रेनबाट हा...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भिडियो कलमार्फत संवाद भएको छ।
भारतको कोलकातामा रहेको आरजी कर अस्पतालकी प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या प्रकरणमा सञ्जय रोयलाई दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएको छ।