एजेन्सी एजेन्सी
भारत सरकारद्वारा केदारनाथ ‘रोपवे’ स्वीकृति: अब ९ घण्टाको यात्रा केवल ३६ मिनेटमै !
अन्तर्राष्ट्रिय
Clock २२ फागुन २०८१ | १ मिनेट पाठ
भारत सरकारद्वारा केदारनाथ ‘रोपवे’ स्वीकृति: अब ९ घण्टाको यात्रा केवल ३६ मिनेटमै...
भारत सरकारले बहु प्रतीक्षित केदारनाथ ‘रोपवे’ परियोजनालाई स्वीकृति गरेको छ। झण्डै १३ किलोमिटरको ‘रोपवे’ परियोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो।
Whatsapp
जेलेन्स्कीले भने– यूक्रेन वार्ता गर्न तयार छ, ट्रम्पसँगको भेट ‘दुर्भाग्यपूर्ण’
अन्तर्राष्ट्रिय
Clock २० फागुन २०८१ | २ मिनेट पाठ
जेलेन्स्कीले भने– यूक्रेन वार्ता गर्न तयार छ, ट्रम्पसँगको भेट ‘दुर्भाग्यपूर्ण’
यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत हप्ता ह्वाइट हाउसमा भएको भेटलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै मंगलबार आफू शान्ति वार्ताका लागि तयार रहेको बताएका छन्।
Whatsapp
परीक्षा छुट्ने डर ! विद्यार्थी आकाश हुँदै परीक्षा हल पुगे
अन्तर्राष्ट्रिय
Clock १४ फागुन २०८१ | १ मिनेट पाठ
परीक्षा छुट्ने डर ! विद्यार्थी आकाश हुँदै परीक्षा हल पुगे
भारतको महाराष्ट्रका विद्यार्थी समर्थ महाङ्गडे अहिले सामाजिक सञ्जालमा भाइरल छन्। परीक्षामा समयमै पुग्न उनले अपनाएको अनौठो तरिकाले धेरैलाई चकित बनाएको छ। विशेषगरी, उनले अपनाएको प्याराग्लाइडिङ यात्रा अहि...
Whatsapp
‘महाकुम्भमा डुबुल्की मारेर फर्किएकाहरूमा लुतो र छालासम्बन्धी समस्या’
अन्तर्राष्ट्रिय
Clock १२ फागुन २०८१ | २ मिनेट पाठ
‘महाकुम्भमा डुबुल्की मारेर फर्किएकाहरूमा लुतो र छालासम्बन्धी समस्या’
प्रयागराजमा आयोजित महाकुम्भ मेलाबाट फर्किएका तीर्थयात्री छालासम्बन्धी समस्याले पीडित भएका छन्। राँचीका छाला रोग विशेषज्ञहरूका अनुसार मेलामा गंगाको जलस्तर र स्वच्छतासम्बन्धी समस्या गम्भीर रहेको पुष्टि...
Whatsapp
मानिसहरु भीडमा घुस्यो कार, कम्तीमा १५ जना घाइते
अन्तर्राष्ट्रिय
Clock ०१ फागुन २०८१ | १ मिनेट पाठ
मानिसहरु भीडमा घुस्यो कार, कम्तीमा १५ जना घाइते
जर्मनीको म्युनिख सहरमा एक कारले मानिसहरु समूहलाई ठक्कर दिँदा कम्तीमा १५ जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटना भएको ठाउँमा ठूलो संख्यामा उद्धार टोली खटिएको छ।
Whatsapp
चीनमा विवाहको सङ्ख्यामा २० प्रतिशतले कमी
अन्तर्राष्ट्रिय
Clock २८ माघ २०८१ | १ मिनेट पाठ
चीनमा विवाहको सङ्ख्यामा २० प्रतिशतले कमी
सन् २०२४ मा ६१ लाख दम्पतीले विवाहका लागि दर्ता गराएका थिए । उक्त संख्या सन् २०२३ को तुलनामा ७७ लाखले कम हो ।
Whatsapp
डब्लुएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, विभेद गरेको आरोप
अन्तर्राष्ट्रिय
Clock २४ माघ २०८१ | १ मिनेट पाठ
डब्लुएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, विभेद गरेको आरोप
अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले कुनै पनि अन्तर्राष्ट्रिय संगठनलाई सार्वभौमिकतामा हस्तक्षेप गर्न नदिने निर्णयसहित डब्लुएचओबाट बाहिरिने घोषणा गरेका हुन् ।
Whatsapp
एक आमा, तीन बुबा!
अन्तर्राष्ट्रिय
Clock २० माघ २०८१ | ३ मिनेट पाठ
एक आमा, तीन बुबा!
६ वर्ष लामो कानुनी लडाइँपछि ब्राजिलको एस्पिरिटो सान्टो राज्यको अदालतले एक बालकलाई आधिकारिक रूपमा तीन बुबा र एक आमाको सन्तानका रूपमा दर्ता गर्न अनुमति दिएको छ।
Whatsapp
अमेरिकी हवाई दुर्घटनामा ६७ जनाकै मृत्युको आशंका
अन्तर्राष्ट्रिय
Clock १८ माघ २०८१ | २ मिनेट पाठ
अमेरिकी हवाई दुर्घटनामा ६७ जनाकै मृत्युको आशंका
अमेरिकाको राजधानी वासिङ्टन डिसी सहरबाहिर रेगन नेसनल एयरपोर्टमा बिचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको हवाईजहाज र सेनाको ‘ब्ल्याक हक’ हेलिकोप्टर ठोक्किँदा दुर्घटना भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस