फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोका जेठा छोरा १४ वर्षीय क्रिस्टियानो रोनाल्डो जूनियर, पहिलोपटक पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा समावेश भएका छन्।
दक्षिण कोरियाली विश्वचर्चित सिरिज ‘स्क्विड गेम’ को तेस्रो सिजनको अफिसियल टिजर मंगलबार सार्वजनिक हुने भएको छ। यससँगै विश्वभरका दर्शकहरूमा उत्साह छाएको छ।
भारत सरकारले शनिबार पाकिस्तानबाट हुने प्रत्यक्ष तथा अप्रत्यक्ष आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ। यस सम्बन्धमा सरकारको तर्फबाट औपचारिक सूचना पनि सार्वजनिक गरिएको छ।