गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५/७६ मा झण्डै पौने २ अर्ब बेरुजु भएको छ । गण्डकी प्रदेश सरकारका मन्त्रालय तथा मातहतका कार्यालयहरुको १ अर्ब ६४ करोड ४७ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
अविरल बर्षापछि आएको पहिरोले पुरिएर कास्कीको माछापुच्छ्रेमा एकै परिवारका ३ जनाको ज्यान गएको छ । शुक्रबार विहान घर माथिबाट आएको पहिरोले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ खोराको मुखस्थित प्रेमराज विकको...
गण्डकी प्रदेशले कुल बजेटको ६४ प्रतिशत खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६÷७७ मा ६३.७१ प्रतिशत बजेट खर्च गरेको हो । यो अघिल्लो वर्षको तुलनामा ५.६१ प्रतिशत बढी हो । अघिल्लो वर्ष गण्...
सशस्त्र प्रहरी बल, हुल तथा दंगा ब्यबस्था तालिम शिक्षालय लामपाटन पोखरामा कार्यररत सशस्त्र प्रहरी बलका बरिष्ठ प्रहरी उपरीक्षक (एस.एस.पी) राजेन्द्र अधिकारीमाथि बलात्कारको आरोप लागेको छ । उनलाई चितवन भरतप...
कास्केली खेल व्यवसायीहरुले खेलकुद ब्यवसाय खुल्ला गर्न माग गरेका छन् । व्यायाम व्यवसायी संघ कास्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले सामाजिक दुरी क...
गण्डकी प्रदेशका रियलस्टेट व्यवसायीहरुले कित्ताकाट खुलाउन माग गरेका छन् । गण्डकी जग्गा तथा आवास विकास संघले आइतबार पोखरामा पत्रकार भेटघाट गरि कित्ताकाट रोकिदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले ४...
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) केहिलाई अवसर पनि भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस कसैकसैलाई अभिषाप बनेपनि पोखरा–२३ मार्गिस्थित मौरेबगर र धर्मडाँडाबासीलाई भने अवसर बनेर आ...
पोखराको श्रीपति गुठीले माईती नेपाललाई सम्मान गर्ने भएको छ । स्वर्गिय समाजसेवी श्रीपती कोइरालाको नाममा स्थापित श्रीपति गुठीले स्थापना गरेको ‘श्रीपति समाजसेवा पुरस्कार '२०७७' बाट माइती नेपाललाई सम्मान...
अविरल वर्षापछिको पहिरोले जनधनको व्यापक क्षति गरेको छ । पहिरोले घर पुरिँदा गण्डकी प्रदेशका तीनवटा जिल्लामा ११ जनाको ज्यान गएको र ३० जना बेपत्ता छन भने केहीँ घाईते भएका छन् । डुबानको चपेटामा परेका धैरै...