गण्डकी प्रदेश मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको छ । गण्डकी प्रदेश राष्ट्रिय मापदण्ड अनुसार मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशकी सूचना अधिकारी प...
कोरोना संक्रमण देखिएपछि आइतबार साँझ डाक्टरको हजुरआमा र फूपूलाई लिन जनप्रतिनिधि एम्बुलेन्ससहित पोखरा–४ स्थित उनको घर पुग्यो । शुरुमा वडाध्यक्ष र सचिवले घरधनी अर्थात चिकित्सकका बुबालाई बोलाए । बुबाको सट...
जिल्ला ट्राफिक प्रहरी कार्यालय रहेको जग्गामा पार्कलगायत बनाउन स्थानीयले माग गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको साविक ट्राफिक कार्यालय नयाँबजार सर्ने भएपछि तत्कालिन जग्गादाताक...
गण्डकी प्रदेशमा पछिल्लो दुई वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको ज्यान गएको छ । वन्यजन्तुकै आक्रमणबाट अन्य २४ जना घाइते भएको सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले जनाएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ । देशकै गौरवको रुपमा रहेको पोखरा विमानस्थल निर्माणमा लकडाउनको प्रभाव...
कास्कीको मादीमा खुल्ला वन्यजन्तु पार्क निर्माण गर्ने भएको छ । मादी गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा मादी–६ तप्राङमा पार्क निर्माण गर्न लागेको हो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस पोखरामा पनि मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की र पोखरा महानगर कमिटीको संयुक्त आयोजनामा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा प...