शुद्ध खानेपानीको पर्खाइमा रहेका पोखरेलीको पर्खाइ बढ्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण जापानी संस्था जाइका...
स्थानीय तहका जनप्रतिनिधिलाई सुविधा दिने व्यवस्था गर्न बनेको विधेयक गण्डकी प्रदेश सभामा प्रस्तुत भएको छ । गाउँसभा, नगर सभा तथा जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक च...
गण्डकी प्रदेशमा मध्य असार सम्ममा ३६ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गण्डकी प्रदेशमा कुल खेती योग्य जमिन एक लाख २२ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल रहेकोमा सोमबार असार १५ गते सम्ममा ३६.२७ प्रतिशत रोपाईं स...
विश्वकै सुन्दर ताल मध्येको एक फेवातालमा सिल्टेसन ड्याम तयार भएको छ । तालको सिरान क्षेत्रबाट बगेर आउने ढुंगा, गिटी, माटो, बालुवालगायतका ग्रेगर रोक्नका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको २८...
मध्य पहाडी लोकमार्ग अन्तर्गत हेमजा सडक खण्ड हिलाम्मे भएको छ । कास्की जिल्लामा पर्ने हेमजा सडक खण्ड निर्माणमा ढिलाई भएसँगै वर्षायाम शुरु भएर वर्षा भएपछि सो सडकखण्ड अन्तर्गत हेमजास्थित अम्विका स्कुलदेखि...
पोखरेली युवाहरूको एक समूहले पोखरामा ठूलो मात्रामा राहत वितरण गरेका छन्। विश्वकप फुटसल खेलेका पोखरेली युवा वरदान तांवे लामा, ब्याडमिन्टनका अन्तराष्ट्रिय खेलाडी भुगोल गुरुङ, दी एज ब्याण्डका जीवन गुरुङलग...
देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब सवा ६ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरको छैटौं नगरसभामा बुधबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७७/७८...