ईश्वरी सुवेदी ईश्वरी सुवेदी
सत्ता समीकरण फेरिएसँगै फेरि अन्योलमा बेपत्ता विधेयक
राजनीति
Clock ०६ वैशाख २०८१ | ४ मिनेट पाठ
सत्ता समीकरण फेरिएसँगै फेरि अन्योलमा बेपत्ता विधेयक
सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनामा परी मृत्युभएका र वेपत्ता पारिएका, अपांग तथा घाइते परिवारको सम्बोधन गर्ने विधेयक नै संसद्मा ओझेलमा पर्ने गरेको छ।
Whatsapp
गठबन्धन परिवर्तनको असर राज्य व्यवस्था तथा सुशासन समितिमा
राजनीति
Clock ०४ वैशाख २०८१ | ३ मिनेट पाठ
गठबन्धन परिवर्तनको असर राज्य व्यवस्था तथा सुशासन समितिमा
सहकारीपीडितको ज्ञापनपत्र बुझ्ने र त्यसको केही दिनपछि गृह मन्त्रालयसँग समसामयिक छलफल गर्ने भनिएकोमा सहकारीबारे छलफल गराएको भन्दै एमालेले समिति मै आपत्ति जनाएको थियो।
Whatsapp
सत्तापक्षको अनुकूलतामा अधिवेशन अन्त्य, प्रतिपक्षी मुकदर्शक
राजनीति
Clock ०३ वैशाख २०८१ | ५ मिनेट पाठ
सत्तापक्षको अनुकूलतामा अधिवेशन अन्त्य, प्रतिपक्षी मुकदर्शक
संघीय संसद्को हिउँदे अधिवेशन आइतबारदेखि अन्त्य भएको छ। दुई महिना १० दिनसम्म चलेको अधिवेशनमा संसद्ले प्रभावकारी काम गर्न सकेन।
Whatsapp
सहकारी प्रकरणमा संसद्मै घम्साघम्सीको सम्भावना
राजनीति
Clock २७ चैत्र २०८० | ३ मिनेट पाठ
सहकारी प्रकरणमा संसद्मै घम्साघम्सीको सम्भावना
नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकमा सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन नभए सदन अवरुद्ध गर्ने यसअघिको बैठकमै चेतावनी दिइसकेको छ।
Whatsapp
३ विधेयक मात्र पास गरी अन्त्य हुँदै अधिवेशन
राजनीति
Clock २४ चैत्र २०८० | ३ मिनेट पाठ
३ विधेयक मात्र पास गरी अन्त्य हुँदै अधिवेशन
संघीय संसदको हिउँदे अधिवेशन तीनवटा मात्र विधेयक पारित गरेर अन्त्य गर्ने तयारी भइरहेको छ।
Whatsapp
संसद्को कार्यकालभर एक दर्जन विधेयक पारित गर्न पनि मुस्किल
राजनीति
Clock १४ चैत्र २०८० | ३ मिनेट पाठ
संसद्को कार्यकालभर एक दर्जन विधेयक पारित गर्न पनि मुस्किल
संसदले विधायिकी काम प्रभावकारी रूपमा गर्न नसक्दा संसद्को कार्यकालभरि एक दर्जन कानुन पनि पारित गर्न मुस्किल पर्ने देखिएको छ।
Whatsapp
राजनीतिक दलसम्बन्धी विधेयक एक महिनादेखि संसद्को कार्यसूचीमा
राजनीति
Clock ०५ चैत्र २०८० | ३ मिनेट पाठ
राजनीतिक दलसम्बन्धी विधेयक एक महिनादेखि संसद्को कार्यसूचीमा
प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदा राजनीतिक दलसम्बन्धी विधेयक (दोस्रो संशोधन) विधेयक २०८० पटकपटक चेपुवामा परेको छ।
Whatsapp
गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसद्वारा संसद् अवरुद्ध
राजनीति
Clock ०३ चैत्र २०८० | ३ मिनेट पाठ
गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसद्वारा संसद् अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार प्रतिनिधिसभाका दुईवटा बैठक अवरुद्ध गरेको छ।
Whatsapp
प्रधानमन्त्री दाहालले किन दिए कांग्रेस–एमालेलाई चुनौती ?
राजनीति
Clock ०१ चैत्र २०८० | ६ मिनेट पाठ
प्रधानमन्त्री दाहालले किन दिए कांग्रेस–एमालेलाई चुनौती ?
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस