सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकलाई संशोधन गर्न बनेको विधेयकमा सत्तारुढ दल कांग्रेसले चिया बगानका लागि लिइएको जग्गा अन्य प्रयोजनमा लगाउन नपाइनेलगायतका व्यवस्था राख्न संशोधन प्रस्ताव दर्ता गरेको छ।
संसद्को चालु बर्खे अधिवेशनमा वार्षिक बजेट सार्वजनिक अघि संसद्ले कानून निर्माणमा गति लिने अपेक्षा गरिएको थियो । विधेयक पारित गर्ने उद्देश्यले नियमित प्रक्रियाभन्दा करिब एक साताअघि नै संसद्को बर्खे अधिव...
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकका केही विषयलाई सदनबाट उल्टाउन उच्च प्रशासकले राजनीतिक नेतृत्वलाई दबाब दिइएको पाइएको छ।
सरकारले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्न खटाएको सघको कर्मचारीलाई गाउँपालिका वा नगरपालिकाले हाजिर नगराएमा ती स्थानीयत तहको खाता रोक्का गर्ने गरी विधेयकको मस्यौदा तयार गरेको छ।