ईश्वरी सुवेदी ईश्वरी सुवेदी
प्रधानमन्त्रीको अभिव्यक्तिले संसद् गतिरोध, २१ खर्बको बजेट छलफल प्रभावित
राजनीति
Clock १९ जेष्ठ २०८३ | ५ मिनेट पाठ
प्रधानमन्त्रीको अभिव्यक्तिले संसद् गतिरोध, २१ खर्बको बजेट छलफल प्रभावित
आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथि सघन छलफल हुनुपर्ने संसद् यति बेला राष्ट्रिय सार्वभौमिकता र कूटनीतिक मर्यादाको विषयतिर केन्द्रीत भएको छ।
Whatsapp
विपक्षी अडानले संघीय संसद् अवरुद्ध
राजनीति
Clock १९ जेष्ठ २०८३ | ५ मिनेट पाठ
विपक्षी अडानले संघीय संसद् अवरुद्ध
प्रधानमन्त्रीले खुला सीमा र नदीहरूको धार परिवर्तनका कारण दशगजा क्षेत्रमा दुवैतर्फका स्थानीय नागरिक स्तरमा परापूर्वकालदेखि देखिँदै आएका प्राविधिक र व्यावहारिक समस्यालाई स्वीकार गरेका मात्र हुन् भन्ने उ...
Whatsapp
मानवअधिकार आयोगको प्रतिवेदनमा दलहरूका आआफ्नै स्वार्थ
राजनीति
Clock १४ जेष्ठ २०८३ | ४ मिनेट पाठ
मानवअधिकार आयोगको प्रतिवेदनमा दलहरूका आआफ्नै स्वार्थ
केही दिनअघिसम्म संसद्मा प्रधानमन्त्री संसद्बाट भागेको भन्दै संयुक्तरूपमा संसद् अवरोध गरिरहेका प्रतिपक्षी दलहरू अब आआफ्नो राजनीतिक अस्तित्व जोगाउने आत्मकेन्द्रित एजेन्डामा रुमल्लिने सम्भावना देखिएको छ...
Whatsapp
आर्थिक सर्वेक्षण: बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा चुनौती
राजनीति
Clock १३ जेष्ठ २०८३ | ७ मिनेट पाठ
आर्थिक सर्वेक्षण: बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा चुनौत...
अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार अर्थतन्त्र मिश्रित दिशातर्फ उन्मुख भएको देखिन्छ।
Whatsapp
प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखले रुलिङ गर्नै सकेनन्
राजनीति
Clock १२ जेष्ठ २०८३ | ७ मिनेट पाठ
प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखले रुलिङ गर्नै सकेनन्
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूको तीव्र नाराबाजी र अवरोधका बिच सभामुख डोलप्रसाद अर्यालले पेलेरै संसद्को कार्यसूची अघि बढाउँदा अवस्था तनाब ग्रस्त बन्यो।
Whatsapp
संविधान विपरीत संसद् नियमावली प्रस्ताव
राजनीति
Clock १२ जेष्ठ २०८३ | ४ मिनेट पाठ
संविधान विपरीत संसद् नियमावली प्रस्ताव
संविधानले राष्ट्रियसभाले पारित गरेको तर प्रतिनिधिसभाले अस्वीकार गरेको वा प्रतिनिधिसभाले संशोधनसहित राष्ट्रियसभामा फिर्ता पठाएको तर राष्ट्रियसभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयकलाई दुवै सदनको सं...
Whatsapp
संवैधानिक परिषदमा सकस : २३ पदपूर्ति अन्योलमा
राजनीति
Clock ११ जेष्ठ २०८३ | ४ मिनेट पाठ
संवैधानिक परिषदमा सकस : २३ पदपूर्ति अन्योलमा
संवैधानिक परिषद्ले पूर्णता पाएसँगै प्रधानन्यायाधीशको नियुक्ति भइसके पनि अन्य नियुक्तिको हकमा भने परिषद् मौन बनेको छ।
Whatsapp
प्रधानमन्त्री खोज्दै सांसद
खेल
Clock ०९ जेष्ठ २०८३ | ४ मिनेट पाठ
प्रधानमन्त्री खोज्दै सांसद
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको ५० दिन बढी भइसकेको छ। यतिका दिन बित्दा पनि प्रधानमन्त्री शाहले...
Whatsapp
संसद् अवरोध प्रतिपक्षीको हतियार कि विकृत संसदीय संस्कृति?
राजनीति
Clock ०८ जेष्ठ २०८३ | ४ मिनेट पाठ
संसद् अवरोध प्रतिपक्षीको हतियार कि विकृत संसदीय संस्कृति?
नेपालको संसदीय इतिहासमा ‘संसद् अवरोध’ एउटा यस्तो नियमित आकस्मिकता बनेको छ, जसलाई राजनीतिक दलहरूले आफ्नो अनुकूलता र आवश्यकताअनुसार व्याख्या गर्दै आएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस