तत्कालीन बिद्रोही माओवादीले प्रहरी चौकी भवन ध्वस्त बनाएका कारण आज पनि प्रहरीका लागि सरकारले रोल्पामा मात्रै वार्षिक १७ लाख बढि रुपैयाँ घरभाडा तिर्ने गरेको छ। शान्ति प्रकृया पछिको १४ वर्ष यता रोल्पाका...
रोल्पाका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले स्वेच्छाचारी ढंगले निर्णय गर्ने गरेको भन्दै यहाँ स्थित राजनीतिक दलले बैठक बहिस्कार गर्दै बिरोध स्वरुप विज्ञप्ती निकालेका छन् ।
मंगलबार राति रोल्पा नगरपालिका ९ होमाको गर्पा गाउँमा घरमाथि पहिरो जाँदा एकै घरका तीन महिलाको मृत्यु भयो भने तीन जना घाइते भए । सदरमुकामबाट करिब ४ घण्टाको पैदल दूरी तय गर्दै रोल्पा प्रहरी प्रमुख नरेशराज...
‘घटनास्थल एकदमै दुर्गममा छ। सडक छैन। लाश पोष्टमार्टम गर्नका लागि अस्पताल लैजानै कठिन भएको छ ।’ डिएसपि सुवेदीले भने ‘समस्याका बारेमा प्रमुख जिल्ला अधिकारीलाई भनेको छु। घटनास्थलमा प्रहरीले घाईतेको उद्धा...
सामग्री हस्तान्तरण गर्दै नगरप्रमुखले केही समय अगाडि नागरिक दैनिकमा ‘मोवाइल बालेर सुत्केरीको अप्रेशन’ भन्ने समाचार पढेपछि जेनेरेटर किन्नै पर्छ भन्ने लागेको बताउँदै यो सहयोगले अस्पताललाई सेवा प्रवाहमा स...