गत आर्थिक वर्षमा कर्तव्य ज्यान ६ वटा भएकोमा यो बर्ष ७ वटा भएका छन् भने ज्यान मार्ने उद्योग पोहोर २ रहेकोमा अहिले ४ पुगेको छ। जबरजस्ती करणी गत साल १४ वटा रहेकोमा यो वर्ष १७ वटा मुद्धा दर्ता भएको छ। जबर...
रातिको समयमा प्रहरी चेक जाँच छल्दै सुलिचौर पुगेका उक्त दुई गाडीले ६७ जना यात्रु बोकेको प्रहरीले जनाएको छ। प्रहरीले गाडी चालक कमल पुनः मगर, छबिलाल सुनार, गाडी धनी हस्ताङत बुढा र सहचालक डिल्लीराज रेग्मी...
कोरोना महामारीका समयमा उनीहरुको घरको चुलोमा आगो बल्न छोडेको दाङस्थित नेपाल महिला सामुदायिक सेवा केन्द्रले जानकारी पाएपछि राहतको आवश्यकता ठहर गर्दै वितरण गरिएको संस्थाका सचिव शिवा योगीले बताइन्।
खाडलमा जमेको लेदो सहितको पानीले सवारी साधनलाई संचालनमा हुनु सम्मको सास्ती हुने गरेको छ। वर्षेनी खर्च भएको बिल पेश हुने यो सडक मर्मतमा सहिदमार्ग सडक आयोजना र निर्माण व्यवसायीले चासो दिने गरेका छैनन्।
किशोरी तारा (नाम परिवर्तन)को छोरा यति बेला उनीसँग छैन। जिल्लाका स्थानीय महिला अधिकारकर्मीको चाँजोपाँजोमा नवजात शिशुलाई धर्मपुत्रका रूपमा अरू कसैलाई जिम्मा लगाइएको छ।