बिरा गडाल बिरा गडाल
चितुवा मृत फेला
समाज
Clock ०६ असोज २०७७ | १ मिनेट पाठ
चितुवा मृत फेला
बैतडीको पाटन नगरपालिका–८ ज्याफूमा एक वयस्क चितुवा मृत फेला परेको छ। मृत फेला परेको चितुवा एक हप्ताअघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीले जानकारी दिए।
Whatsapp
समुदायलाई सरसफाइ सामग्री वितरण
समाज
Clock ०४ असोज २०७७ | १ मिनेट पाठ
समुदायलाई सरसफाइ सामग्री वितरण
कोरोना महामारीको जोखिम समुुदायमा बढ्न थालेपछि संक्रमण रोकथामको लागि स्थानीयलाई सरसफाइ सामग्री वितरण गरिएको छ।
Whatsapp
बैतडीमा विद्यालय सञ्चालनको तयारी
शिक्षा
Clock ०४ असोज २०७७ | १ मिनेट पाठ
बैतडीमा विद्यालय सञ्चालनको तयारी
बैतडीका विभिन्न स्थानीय तहहरुले विद्यालय खोल्ने तयारी गरेका छन्। लामो समयदेखि कोरोना महामारी विद्यालय बन्द हुँदा विद्यार्थीलाई असर परेको भन्दै विद्यालय सञ्चालन गर्ने तयारी गरेका हुन्।
Whatsapp
बैतडीमा दादुरा–रुबेलाका बिरामी फेला
स्वास्थ्य
Clock २८ भदौ २०७७ | १ मिनेट पाठ
बैतडीमा दादुरा–रुबेलाका बिरामी फेला
बैतडीमा दादुरा र रुबेलाका बिरामी फेला परेका छन्। पाटनमा र देहीमाण्डौमा दादुरा–रुबेलाका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
Whatsapp
बैतडीको कुस्मौतघाटमा सशस्त्रको बीओपी
समाज
Clock २५ भदौ २०७७ | १ मिनेट पाठ
बैतडीको कुस्मौतघाटमा सशस्त्रको बीओपी
भारतसँग सीमा जोडिएको बैतडीको शिवनाथ गाउँपालिकाको कुस्मौत घाटमा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ।
Whatsapp
झुलाघाटमा पक्की पुलको माग अझै पूरा भएन
समाज
Clock २१ भदौ २०७७ | ४ मिनेट पाठ
झुलाघाटमा पक्की पुलको माग अझै पूरा भएन
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणको माग राख्दै गत वर्ष ३७ दिने रिले अनशन भयो। रिने अनशन बसेको एक वर्ष बित्दासम्म माग सम्बोधन नहुँदा यहाँका स्थानीय निरास छन्।
Whatsapp
स्क्रब टाइफस र डेँगीका बिरामी बढ्दै
स्वास्थ्य
Clock १७ भदौ २०७७ | १ मिनेट पाठ
स्क्रब टाइफस र डेँगीका बिरामी बढ्दै
बैतडीमा स्क्रब टाइफस र डेँगीका बिरामी बढ्न थालेका छन्। साउन यता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए। दशरथचन्द नगरपाल...
Whatsapp
एक महिनासम्म पनि पिसिआर मेसिन जडान भएन
समाज
Clock १६ भदौ २०७७ | २ मिनेट पाठ
एक महिनासम्म पनि पिसिआर मेसिन जडान भएन
जिल्ला भित्रिएको एक महिनासम्म पनि पिसिआर मेसिन जडान हुन सकेको छैन। गत साउन २१ गते जिल्ला अस्पताल बैतडी पुगेको मेसिन अझै जडान हुन नसकेको हो।
Whatsapp
चौलानी नदीमा बगेर किशोर बेपत्ता
समाज
Clock ०२ भदौ २०७७ | १ मिनेट पाठ
चौलानी नदीमा बगेर किशोर बेपत्ता
चौलानी नदीमा बगेर दार्चुलाका एक किशोर बेपत्ता भएका छन्। मार्मा गाउँपालिका–२ बनगडाका १६ वर्षीय अशोक बिष्ट नदीमा बगेर बेपत्ता भएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस