कोरोना भाइरसको प्रभाव हरेक क्षेत्रमा पर्न थालेको छ। कोरोनाले बेरोजगारी समस्या बढ्दै गएपछि विभिन्न घटना घट्न थालेका हुन्। कोरोना कहरका कारण धेरैजसो युवाहरु रोजगारी गुमाएर जिल्ला फर्केपछि आपराधिक घटना प...
प्रहरीले लागुऔषध चरेश बरामद गरेको छ। बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको से१ज २२८ नम्बरको जिपमा चेकजाँच गर्दा एकजना भागेका र उनले छोडेको झोलामा रहेको ३ किलो ७ सय ग्राम चरेश बरामद गरिएको जिल्ला...
भन्सार छलेर ल्याएको समान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले भन्सार छली ल्याएको करिब एक लाख रुपैयाँ मूल्य बराबरको अवैध समान बरामद गरेको प्रहरीले जनाएको छ।
चाडपर्वको बेला अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै बैतडी प्रहरीले सुरक्षा सतर्कता अपनाउन थालेको छ। दसैं, तिहार, छठ पर्व नजिकिदै गरेकाले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको छ।
सुदूरपश्चिमका तीनवटा विमालस्थल अनुमगन गरिएको छ। डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमालस्थल कालोपत्रे गरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले परीक्षण उडान गदै अनुग...