बिरा गडाल बिरा गडाल
बैतडी जिप दुर्घटना: भारतबाट पेन्सन लिएर फर्किंदै गरेका ५ जनाको मृत्यु (नामावली)
समाज
Clock ०९ मंसिर २०७७ | १ मिनेट पाठ
बैतडी जिप दुर्घटना: भारतबाट पेन्सन लिएर फर्किंदै गरेका ५ जनाको मृत्यु (नामावली)
बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ बजे तिर दुर्घटनामा परेको जिल्ला प...
Whatsapp
बैतडीमा जिप दुर्घटनाः पाँच जनाको मृत्यु, ६ घाइते
समाज
Clock ०९ मंसिर २०७७ | १ मिनेट पाठ
बैतडीमा जिप दुर्घटनाः पाँच जनाको मृत्यु, ६ घाइते
बैतडीको गोठालापानी झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–८ बुड्डाको झाल नजिक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
Whatsapp
कोभिड अस्पताल सञ्चालन गर्न स्थानीय तहले मेडिकल अधिकृत पाएनन्
समाज
Clock ०७ मंसिर २०७७ | २ मिनेट पाठ
कोभिड अस्पताल सञ्चालन गर्न स्थानीय तहले मेडिकल अधिकृत पाएनन्
कोभिड अस्पताल सञ्चालन गर्न बैतडीका स्थानीय तहले मेडिकल अधिकृत पाउन सकेका छैनन्। सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका देशका सबै स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाउनका लागि बजेट र नि...
Whatsapp
बैतडी बस दुर्घटनामा आफन्त गुमाएका यात्रुको वेदना: जीवनमा कहिले निको नहुने घाउ बन्यो
समाज
Clock २८ कार्तिक २०७७ | ३ मिनेट पाठ
बैतडी बस दुर्घटनामा आफन्त गुमाएका यात्रुको वेदना: जीवनमा कहिले निको नहुने घाउ बन...
यसपालिको तिहार माइती घर बेलौरी कञ्चनपुरमा मनाउने ठूलो उत्साहका साथ श्रीमान र दुई वर्षीय छोरासहित बसमा चढेकी दोगडाकेदार गाउँपालिका–६ की बिमला कुँवर धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारमा छिन्। उनलाई अ...
Whatsapp
ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु
समाज
Clock २८ कार्तिक २०७७ | १ मिनेट पाठ
ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु
ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका–८ बर्दियाका करिब ३० वर्षीय चालक...
Whatsapp
बैतडी बस दुर्घटना अपडेटः मृतक सबैको सनाखत
समाज
Clock २८ कार्तिक २०७७ | २ मिनेट पाठ
बैतडी बस दुर्घटना अपडेटः मृतक सबैको सनाखत
तिहारका लागि घर फर्किरहेका र आफन्तकोमा जान निस्केका यात्रु बिहीबार राति बैतडीको खोड्पे नजिकैको बस दुर्घटनामा परेका छन्।
Whatsapp
मेलौली–पञ्चेश्वर सडक स्तरोन्नति सुरु
समाज
Clock २७ कार्तिक २०७७ | १ मिनेट पाठ
मेलौली–पञ्चेश्वर सडक स्तरोन्नति सुरु
बैतडीको मेलौली–पञ्चेश्वर सडक स्तरोन्नति कार्य सुरु भएको छ। पाटन–पञ्चेश्वर सडक अन्तर्गत मेलौली खण्ड स्तरोन्नति कार्य सुरु गरिएको हो।
Whatsapp
सात पहाडी जिल्लामा आईसियू नहुँदा समस्या
स्वास्थ्य
Clock २६ कार्तिक २०७७ | ४ मिनेट पाठ
सात पहाडी जिल्लामा आईसियू नहुँदा समस्या
गत चैत १४ गते पहिलो संक्रमित देखा परेको सुदूरपश्चिममा ७ महिना बित्दा समेत पहाडी जिल्लामा एक आईसियू पनि संचालन हुन सकेको छैन ।
Whatsapp
कर्मचारीको नहुँदा इलाका प्रशासनको सेवा अवरुद्ध
समाज
Clock २६ कार्तिक २०७७ | १ मिनेट पाठ
कर्मचारीको नहुँदा इलाका प्रशासनको सेवा अवरुद्ध
बैतडीको पुर्चौडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस