बैतडीको हाटस्थित इलाका प्रशासन कार्यालय पुर्चौडीबाट तत्कालका लागि नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्य रोकिएको छ। निमित्त कार्यालय प्रमुखको म्याद थप नभएपछि नागरिकता वितरण रोकिएको हो।
डिलासैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छन्। बनाउन प्रयोग गरिने करिब १२ किलो कच्चा पर्दाथसहित एक महिलालाई झुलाघाटबाट बिहीबार पक्राउ गरिएको हो।
बैतडीको होटेलमा बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ।मेलौली नगरपालिका– ७ काँडा बजारस्थित रिसब होटेलमा बेहोस अवस्थामा भेटिएका पञ्चेश्वर गाउँपालिका–२ का ५७ वर्षीय रनी चन्दको मृत्यु भएको जिल्ल...