बिरा गडाल बिरा गडाल
बझाङको साइपालमा एमाले विजयी
निर्वाचन विशेष
Clock ०१ जेष्ठ २०७९ | १ मिनेट पाठ
बझाङको साइपालमा एमाले विजयी
बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहरा विजयी भएका छन्। उनले ६ सय ७५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उज्वल बोहराले ६ सय १३ मत ल्याए।
Whatsapp
पूर्व प्रधानमन्त्री चन्दको वडामा राप्रपाको जित
राजनीति
Clock ०१ जेष्ठ २०७९ | १ मिनेट पाठ
पूर्व प्रधानमन्त्री चन्दको वडामा राप्रपाको जित
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको वडामा प्यानलसहित राप्रपाले जित हासिल गरेको छ। चारपटक प्रधानमन्त्री बनेका चन्दको वडामा उनकै पार्टीले बाजी मारेको हो।
Whatsapp
बैतडीका दुई वडामा कांग्रेस, दुई वडामा एमाले विजयी
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
बैतडीका दुई वडामा कांग्रेस, दुई वडामा एमाले विजयी
बैतडीका दुई वडामा नेपाली कांग्रेस र दुई वडामा नेकपा एकालेले जित हाँसिल गरेका छन्। शिवनाथ गाउँपालिका–१ को वडाध्यक्षमा प्यानलसहित कांग्रेसका बलदेवसिंह चाड ७ सय ७ मत ल्याएर विजयी भएका छन्।
Whatsapp
बैतडीका ५ मा कांग्रेस १ स्थानीय तहमा एमालेको अग्रता
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
बैतडीका ५ मा कांग्रेस १ स्थानीय तहमा एमालेको अग्रता
बैतडीका पाँच स्थानीय तहमा कांग्रेस र एक स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
Whatsapp
बैतडीका ४ मा कांग्रेस २ स्थानीय तहमा एमालेको अग्रता
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
बैतडीका ४ मा कांग्रेस २ स्थानीय तहमा एमालेको अग्रता
बैतडीका चार स्थानीय तहमा कांग्रेस र दुई स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा मतगणना जारी रहेको छ।
Whatsapp
बैतडीका ३ मा कांग्रेस ३ स्थानीय तहमा एमालेको अग्रता
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
बैतडीका ३ मा कांग्रेस ३ स्थानीय तहमा एमालेको अग्रता
बैतडीका तीन स्थानीय तहमा कांग्रेस र तीन स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा मतगणना जारी रहेको छ।
Whatsapp
बैतडीमा ६७ प्रतिशत मत खस्यो
राजनीति
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
बैतडीमा ६७ प्रतिशत मत खस्यो
जिल्ला भर ९९ हजार ८ सय ९६ मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालले बताए।
Whatsapp
बैतडीमा १ सय १३ वर्षीया  मानमतीले गरिन् मतदान
समाज
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
बैतडीमा १ सय १३ वर्षीया मानमतीले गरिन् मतदान
बैतडीमा एक सय १३ वर्षीया वृद्धाले मतदान गरेकी छिन्। पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट सोही ठाउँकी मानमती भट्टले मतदान गरेकी हुन्।
Whatsapp
मतदान गरेर फर्कदा वृद्धको मृत्यु
समाज
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
मतदान गरेर फर्कदा वृद्धको मृत्यु
भोट हालेर फर्कने क्रममा एक्कासी मतदान केन्द्रमै ढलेका भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस