नव निर्वाचित पालिका प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शुक्रबार दिउँसो १ बजे दशरथचन्द नगरपालिकाको हलमा १० वटै स्थानीय तहका प्रमुखहरूले जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीबाट शपथ लिने क...
बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन्। गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीका चन्दले जितेका हुन्।