रेखा भुसाल रेखा भुसाल
कुलमानको एक्लो प्रयासले मात्रै देश लोडसेडिङमुक्त भएको होइन: मन्त्री ज्ञवाली
राजनीति
Clock ०२ असोज २०७७ | १ मिनेट पाठ
कुलमानको एक्लो प्रयासले मात्रै देश लोडसेडिङमुक्त भएको होइन: मन्त्री ज्ञवाली
सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमानलाई पुनः नियुक्ती गर्ने कानुनी प्रावधान तथा व्यवस्था नरहेको बताएका छन्।
Whatsapp
सरकारबाटै लोकतन्त्रमाथि खतरा बढ्यो: नेता शाह
राजनीति
Clock ०१ असोज २०७७ | २ मिनेट पाठ
सरकारबाटै लोकतन्त्रमाथि खतरा बढ्यो: नेता शाह
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापती भरतकुमार शाहले दुई तिहाइको सरकारले जनताको हितमा कुनै काम गर्न नसकेको बताएका छन्।
Whatsapp
स्वास्थ्य संस्थाहरु नै संक्रमणको केन्द्र बन्ने खतरा
स्वास्थ्य
Clock ३० भदौ २०७७ | ४ मिनेट पाठ
स्वास्थ्य संस्थाहरु नै संक्रमणको केन्द्र बन्ने खतरा
लुम्बिनी प्रादेशिक अस्तपाल बुटवलको एनआइसीयु सेवा गत मंगलबारदेखि शुक्रबारसम्म बन्द रह्यो
Whatsapp
बुटवलमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
समाज
Clock २६ भदौ २०७७ | १ मिनेट पाठ
बुटवलमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिबर क्लिनीकमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Whatsapp
बुटवलको कोरोना अस्पतालमा नवलपरासीका एक संक्रमितको मृत्यु
समाज
Clock २६ भदौ २०७७ | १ मिनेट पाठ
बुटवलको कोरोना अस्पतालमा नवलपरासीका एक संक्रमितको मृत्यु
बुटवलको कोरोना विशेष अस्पतलामा उपचारत नवलपरासीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालको सघन उपचार कक्षमा उपचाररत पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ का ५५ वर्षे पुरुषको आज मृत्यु भएको हो।
Whatsapp
कोरोना नियन्त्रणमा प्रदेश सरकार दिशाविहीन बन्योः कांग्रेस
राजनीति
Clock २१ भदौ २०७७ | २ मिनेट पाठ
कोरोना नियन्त्रणमा प्रदेश सरकार दिशाविहीन बन्योः कांग्रेस
नेपाली कांग्रेसले प्रदेश नं. ५ को सरकार कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचारमा दिशाविहीन बन्दै गएको ठहर गरेको छ।
Whatsapp
रुपन्देहीमा ६६ जना संक्रमित थपिए,२ को मृत्यु
समाज
Clock २० भदौ २०७७ | १ मिनेट पाठ
रुपन्देहीमा ६६ जना संक्रमित थपिए,२ को मृत्यु
रुपन्देहीमा आज कोरोनाका ६६ जना संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार जिल्लाका ८ वटा पालिकामा ६६ जना कोरोना कोरोना भाइरसका संक्रमित थपिएका हुन्।
Whatsapp
होम आइसोलेसनमा भैरहवाका एक कोरोना संक्रमितको मृत्यु
समाज
Clock १९ भदौ २०७७ | १ मिनेट पाठ
होम आइसोलेसनमा भैरहवाका एक कोरोना संक्रमितको मृत्यु
रुपन्देहीको भैरहवामा होम आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ। यससंगै रुपन्देहीमा आज एकै दिन कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ।
Whatsapp
बुटवलमा बुधबार मृत्यु भएकी महिलालाई कोरोना पुष्टि
समाज
Clock १८ भदौ २०७७ | १ मिनेट पाठ
बुटवलमा बुधबार मृत्यु भएकी महिलालाई कोरोना पुष्टि
बुटवलमा बुधबार उपचारकै क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस