रेखा भुसाल रेखा भुसाल
भैरहवाको भिममा उपचाररत एक संक्रमितको मृत्यु
समाज
Clock २९ असोज २०७७ | १ मिनेट पाठ
भैरहवाको भिममा उपचाररत एक संक्रमितको मृत्यु
भैरहवाको भिम अस्पतलामा उपचाररत रुपन्देही कञ्चनका एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ।
Whatsapp
रुपन्देही र अर्घाखाँचीका २ जना कोरोना संक्रमितको मृत्यु
समाज
Clock २९ असोज २०७७ | १ मिनेट पाठ
रुपन्देही र अर्घाखाँचीका २ जना कोरोना संक्रमितको मृत्यु
अर्घाखाँचीबाट उपचारका लागि बुटवल ल्याइएका एक जना संक्रमितको उपचार नपाएरै मृत्यु भएको छ।
Whatsapp
अर्घाखाँचीकी एक संक्रमित महिलाको बुटवलमा मृत्यु
समाज
Clock २६ असोज २०७७ | १ मिनेट पाठ
अर्घाखाँचीकी एक संक्रमित महिलाको बुटवलमा मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क ४ की ८० वर्षे महिलाको प्रादेशिक अस्पतालको आइसोलेसनमा सोमबार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी...
Whatsapp
संक्रमितलाई आइसीयु भेन्टिलेटर पाउनै सकस
स्वास्थ्य
Clock २६ असोज २०७७ | ४ मिनेट पाठ
संक्रमितलाई आइसीयु भेन्टिलेटर पाउनै सकस
बुटवल १ का ७० वर्षे कोरोना संक्रमित पुरुषको आइतबार बिहान बुटवलको कोरोना अस्पतालमा मृत्यु भयो। असोज २२ गते संक्रमण पुष्टि हुँदा नै उनलाई स्वासप्रश्वास र निमोनीयाको समस्या थियो।
Whatsapp
राजधानी सारेको बिरोधमा रुपन्देही कांग्रेसद्वारा आजलाई कालो दिनको घोषणा
राजनीति
Clock २० असोज २०७७ | १ मिनेट पाठ
राजधानी सारेको बिरोधमा रुपन्देही कांग्रेसद्वारा आजलाई कालो दिनको घोषणा
प्रदेशको राजधानी दाङ सार्ने प्रस्ताव सदनबाट पास भएको बिरोधमा नेपाली कांग्रेस रुपन्देहीले आजको दिनलाई कालो दिनको रुपमा मनाउने भएको छ।
Whatsapp
'प्रदेश राजधानी बुटवल कायम गर, जनताको मतको कदर गर'
राजनीति
Clock १८ असोज २०७७ | ३ मिनेट पाठ
'प्रदेश राजधानी बुटवल कायम गर, जनताको मतको कदर गर'
रुपन्देही प्रशासनले आन्दोलन दबाउन बुटवलका मुख्य क्षेत्रहरुमा आइतबार बिहानैदेखि ४ दिनसम्मका लागि निषेधाज्ञा लगाएको छ।
Whatsapp
प्रदेश ५: प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको निर्देशन
राजनीति
Clock १७ असोज २०७७ | ३ मिनेट पाठ
प्रदेश ५: प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको निर्देशन
प्रदेश नं. ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी शुक्रबार प्रदेश सभामा पेश भएको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्विीप लगाउने निर्णय गरेको छ।
Whatsapp
राजधानी दाङ सार्ने प्रस्तावविरुद्ध रुपन्देही कांग्रेसले संसद घेराउ गर्ने
राजनीति
Clock १७ असोज २०७७ | २ मिनेट पाठ
राजधानी दाङ सार्ने प्रस्तावविरुद्ध रुपन्देही कांग्रेसले संसद घेराउ गर्ने
प्रदेश नं. ५ को राजधानी दाङ सार्ने प्रस्तावको बिरोधमा नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शनिबार बुटवलमा बसेको पार्टीको बैठकले रुपन्देही बन्द, संसद भवन घेराउ, धर्ना, मसाल जु...
Whatsapp
प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्ताव पेशसंगै बुटवलमा बिरोध प्रदर्शन
राजनीति
Clock १६ असोज २०७७ | २ मिनेट पाठ
प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्ताव पेशसंगै बुटवलमा बिरोध प्रदर्शन
प्रदेश सरकारले सदनमा प्रदेशको राजधानी दाङ बनाउने प्रस्ताव दर्ता गरे लगत्तै बुटवलमा त्यसको बिरोध सुरु भयो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस