नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतले आगामी वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) लाई भक्तपुरको एउटा वडा सदस्य पनि जित्न नदिने दाबी गरेका छन्।
भक्तपुरको विस्का जात्रा भनेपछि धेरैले सम्झने गर्दछन्, ल्योसिंद्य उठाउने, ढाल्ने, भैरबनाथको रथ तान्ने अनि जिब्रो छेड्ने जात्रा भनेर। तर भक्तपुरको विस्का जात्रा यतिमा मात्रै सीमित छैन। आठ रात नौ दिन लाम...
प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँं यसरी नै लिंगो उभ्याउने गरिन्छ। उभ्याइएको लिंगो वैशाख १ गते ढाल्ने गरिन्छ। चैतको मसान्तमा उभ्याइने र वैशाख १ गते ढाल्ने भएकाले लिंगो एक वर्ष उभेको बुझाइ छ।
‘हाम्रो पुरानो बाजालाई पनि बचाउनुपर्छ, यसलाई मर्न दिनुहुन्न भनेर मैले पनि बाजा सिंके, बाजा प्रशिक्षणको अन्तिम दिन बिहीबार बाजा बजाउँंदै हँंसिलो मुहारमा इन्जिनियर दुवालले थपे, ‘मैले मात्रै होइन, यो प्र...
काठमाडौं उपत्यका खानेपानी लिमिटेड अयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाले अहिले फेरि प्रशोधन केन्द्र सञ्चालनको तयारी थालेको हो। यसका लागि भक्तपुर नगरपालिका वडा...
अझै पनि काठमाडौं उपत्यकामै क्षयरोग लुकाइने गरेको तथ्यांकले देखाएको छ। नेपाल प्रिभलेन्स सर्भिसले गरेको सर्वेक्षण अनुसार नेपालमा वार्षिक ६८ हजार क्षयरोगी थपिने गरे पनि झण्डै २८ हजारको हाराहारीमा मात्रै...