कृष्ण किसी कृष्ण किसी
भक्तपुरमा बन्यो माटोले बनेको झ्यालको घर
समाज
Clock ०५ चैत्र २०७८ | २ मिनेट पाठ
भक्तपुरमा बन्यो माटोले बनेको झ्यालको घर
सामान्यतया घरका झ्यालहरु काठले बनेका हुन्छन्। तर भक्तपुरमा माटोले बनेको झ्यालको घर तयार भएको छ।
Whatsapp
भीमसेनको लिंग परिक्रमा गराई मनाइयो होली
समाज
Clock ०३ चैत्र २०७८ | २ मिनेट पाठ
भीमसेनको लिंग परिक्रमा गराई मनाइयो होली
भक्तपुरवासीले बिहीबार फरक तरिकाले होली मनाएका छन्। भीमसेनको लिंगको प्रतिकका रुपमा रहेको लामो काठको लिंगलाई भक्तपुर नगर परिक्रमा गराई होली पर्व मनाइएको हो। प्रत्येक वर्ष यहाँ यसरी नै होली पर्व मनाउने प...
Whatsapp
बाजाले गुन्जायमान बन्यो भक्तपुर
समाज
Clock २७ फागुन २०७८ | ४ मिनेट पाठ
बाजाले गुन्जायमान बन्यो भक्तपुर
भक्तपुर नगरव्यापी पछिमा बाजा (एक प्रकारको बाजा) प्रतियोगिताका कारण नगर दिनभर बाजागाजामय भएको हो। बाजा बजाएर नगरभरि परिक्रमा भएका कारण सवैतिर बाजागाजामय भएको हो।
Whatsapp
नेपालमै पहिलो पटक सिमेन्ट बोर्ड उत्पादनको तयारी
अर्थ
Clock २९ माघ २०७८ | २ मिनेट पाठ
नेपालमै पहिलो पटक सिमेन्ट बोर्ड उत्पादनको तयारी
विशेष गरी घर सजावटको क्रममा घरको भित्ता अनि सिलिंङमा प्रयोग हुने सिमेन्ट बोर्ड उत्पादनको तयारी सुरु गरिएको हो।
Whatsapp
महिलाका लागि जुर्मराउँंदै महिला
समाज
Clock २४ माघ २०७८ | ३ मिनेट पाठ
महिलाका लागि जुर्मराउँंदै महिला
‘तिमीले दिएको कुशुमेरुमाल पराइले साटेर लगेछ’ बोलको गीतका गायिका काठमाडौं बलम्वूकी शुद्धलक्ष्मी श्रेष्ठको औपचारिक शिक्षा कक्षा ६ मै सीमित छ। तैपनि उनीसँंग गायनको राम्रो क्षमता छ। क्षमता हुँंदाहुँंदै पन...
Whatsapp
हिउँ खेल्न आउनेहरुबाट भरियो नगरकोट
समाज
Clock २२ माघ २०७८ | २ मिनेट पाठ
हिउँ खेल्न आउनेहरुबाट भरियो नगरकोट
भक्तपुरकै चर्चित पर्यटकीय गन्तव्यस्थल नगरकोट सुनसान जस्तै भएको वर्षाै भएको थियो। तर शुक्रबार र शनिबार एक्कासी आन्तरिक पर्यटकले भरिभराउ भयो नगरकोट। कारण थियो हिउँ पर्नु।
Whatsapp
निस्सासिएर तीन महिने बालकको मृत्यु, आमाबुबाको अवस्था गम्भीर
समाज
Clock ०९ माघ २०७८ | १ मिनेट पाठ
निस्सासिएर तीन महिने बालकको मृत्यु, आमाबुबाको अवस्था गम्भीर
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोट गाम्चामा निस्सासिएर आइतबार तीन महिने बालकको मृत्यु भएको छ। बालकका आमाबुबाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।
Whatsapp
भक्तपुरे तोरीको तेललाई ब्रान्ड बनाइने
अर्थ
Clock ०९ माघ २०७८ | २ मिनेट पाठ
भक्तपुरे तोरीको तेललाई ब्रान्ड बनाइने
भक्तपुरको लोप हुने अवस्थामा पुगेको परम्परागत तोरीको तेल बनाउने पेसालाई ब्राण्ड बनाउने प्रयास थालिएको छ।
Whatsapp
भक्तपुरे तोरीको तेललाई ब्राण्ड बनाइने
अर्थ
Clock ०८ माघ २०७८ | २ मिनेट पाठ
भक्तपुरे तोरीको तेललाई ब्राण्ड बनाइने
भक्तपुरको लोप हुने अवस्थामा पुगेको परम्परागत तोरीको तेल बनाउने पेशा व्यवसायलाई ब्राण्ड बनाउने प्रयास थालिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस