कृष्ण किसी कृष्ण किसी
‘हनुमन्ते नदीलाई पुनर्जीवन दिन सकिन्छ’
समाज
Clock २८ असोज २०८३ | ३ मिनेट पाठ
‘हनुमन्ते नदीलाई पुनर्जीवन दिन सकिन्छ’
ढल र फोहोर पानीको उचित व्यवस्थापन, प्रदूषण नियन्त्रण तथा प्राकृतिक बहाव संरक्षण गर्न सके भक्तपुरको हनुमन्ते नदीलाई पुनर्जीवन दिन सकिने वातावरणविद्हरूले बताएका छन्।
Whatsapp
चाहेर पनि सरकारलाई कर तिर्न पाएनौँ : होस्टल व्यवसायी
समाज
Clock २५ असोज २०८३ | ३ मिनेट पाठ
चाहेर पनि सरकारलाई कर तिर्न पाएनौँ : होस्टल व्यवसायी
होस्टल व्यवसायीहरूले आफूहरूले चाहेर पनि नेपाल सरकारलाई कर तिर्न नपाएको गुनासो गरेका छन्।
Whatsapp
सूर्यविनायकका महिलाको अनुभव: कमाउन थालेपछि घरझगडामा कमी आयो
समाज
Clock २३ असोज २०८३ | ३ मिनेट पाठ
सूर्यविनायकका महिलाको अनुभव: कमाउन थालेपछि घरझगडामा कमी आयो
उनीहरूका अनुसार आफ्नै आम्दानी हुन थालेपछि परिवारको खर्चमा योगदान पुर्‍याउन र बचत गर्ने क्षमता विकास गर्न सहयोग पुगेको छ।
Whatsapp
‘जलवायु परिवर्तन होइन, व्यवस्था परिवर्तन’
समाज
Clock १८ असोज २०८३ | ३ मिनेट पाठ
‘जलवायु परिवर्तन होइन, व्यवस्था परिवर्तन’
पुँजीवादी व्यवस्था नाफामा मात्रै केन्द्रित हुने र समाजप्रतिको उत्तरदायित्वको बेवास्ता गर्ने भएकाले यो व्यवस्थाले वातावरणीय संकट समाधान गर्न नसक्ने उनीहरूले ठोकुवा गरे।
Whatsapp
भक्तपुरको अनौठो जात्रा सुरु : तीन दिनसम्म चल्ने
धर्म/संस्कृति
Clock १२ असोज २०८३ | ३ मिनेट पाठ
भक्तपुरको अनौठो जात्रा सुरु : तीन दिनसम्म चल्ने
भक्तपुरका धेरै जात्राहरूमध्ये एउटा अनौठो जात्रा सोमबारदेखि सुरु भएको छ। प्रत्येक वर्ष इन्द्रजात्राको क्रममा हुने मुपात्र जात्रा सुरु भएको हो। भक्तपुरको इन्द्रजात्राको छैटौँ, सातौँ र आठौँ दिन यहाँ मुपा...
Whatsapp
भक्तपुरमा महिनाको हजार रुपैयाँमै डाक्टर-नर्ससहितको वृद्धाश्रम
समाज
Clock ०४ असोज २०८३ | २ मिनेट पाठ
भक्तपुरमा महिनाको हजार रुपैयाँमै डाक्टर-नर्ससहितको वृद्धाश्रम
नागरिकको जन्मदेखि मृत्युसम्मको दायित्व स्थानीय सरकारले लिने समाजवादी नीतिलाई व्यवहारमा उतार्दै भक्तपुर नगरपालिकाले ज्येष्ठ नागरिकका लागि ख्वप आदर निकेतन सञ्चालनमा ल्याएको छ।
Whatsapp
‘हिमालय बचाऔँ’ अभियानमा विज्ञहरूको जोड
समाज
Clock ३१ भदौ २०८३ | २ मिनेट पाठ
‘हिमालय बचाऔँ’ अभियानमा विज्ञहरूको जोड
हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ।
Whatsapp
सम्पदालाई अर्थसँग जोड्ने प्रयास
समाज
Clock ३० भदौ २०८३ | ६ मिनेट पाठ
सम्पदालाई अर्थसँग जोड्ने प्रयास
यस अभियानको थालनीस्वरूप नागपोखरी महोत्सव गरिएको छ। पछिल्लो समय यिनै सम्पदालाई संरक्षणसँगै आर्थिक गतिविधिसँग जोडेर स्थानीय समुदायको आयआर्जनको माध्यम बनाउनुपर्ने बहस सुरु भएको छ।
Whatsapp
बौद्धनाथ क्षेत्रको भेटी अब पारदर्शी होला ?
समाज
Clock ३० भदौ २०८३ | ७ मिनेट पाठ
बौद्धनाथ क्षेत्रको भेटी अब पारदर्शी होला ?
काठमाडौं महानगरपालिका-६ स्थित ऐतिहासिक पर्यटकीय गन्तव्यस्थल बौद्धनाथ क्षेत्रबाट वार्षिक एक करोडभन्दा बढी आम्दानी हुने अनुमान छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस