कृष्ण किसी कृष्ण किसी
मध्यपुर थिमिमा पहिलोपटक खेलकुद महोत्सव आयोजना हुने
खेल
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मध्यपुर थिमिमा पहिलोपटक खेलकुद महोत्सव आयोजना हुने
नगरप्रमुख श्रेष्ठका अनुसार महोत्सवको मुख्य उद्देश्य स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, खोजी, विकास र प्रवर्द्धन गर्नु हो।
Whatsapp
सुकुमबासीको स्थायी समाधान कहिले ?
समाज
Clock १० घण्टा अघि | ५ मिनेट पाठ
सुकुमबासीको स्थायी समाधान कहिले ?
उनले जे भए पनि आफूहरूलाई बास चाहिएको र बासको टुंगो नभई यो ठाउँ नछाड्ने बताइन्।
Whatsapp
‘माई बडी, माई राइट’ कहिलेदेखि ?
समाज
Clock १० मंसिर २०८३ | ३ मिनेट पाठ
‘माई बडी, माई राइट’ कहिलेदेखि ?
अहिले पनि विवाहित महिलाले पुरुष तयार भएपछि यौनसम्पर्कका लागि तयार हुनुपर्ने बाध्यता रहेको बैठकमा सहभागी महिलाहरूको भनाइ थियो ।
Whatsapp
यस वर्षको पहिलो खः प्याखं भक्तपुरको तलेजु भवानीमा सुरु
धर्म/संस्कृति
Clock ०९ मंसिर २०८३ | २ मिनेट पाठ
यस वर्षको पहिलो खः प्याखं भक्तपुरको तलेजु भवानीमा सुरु
सांस्कृतिक नगर भक्तपुरमा जीवित देवगणका रूपमा पुजिँदै आएको नवदुर्गा देवगणको यस वर्षको पहिलो खः प्याखं (नाच) बिहीबार रातिदेखि सुरु भएको छ।
Whatsapp
अन्नबाट आकर्षक कला !
कला/साहित्य
Clock ०८ मंसिर २०८३ | २ मिनेट पाठ
अन्नबाट आकर्षक कला !
भक्तपुर नगरको हरेक मठ, मन्दिर, पाटी, देवतास्थलहरु अगाडि अन्नहरुबाट विभिन्न देवीदेवतासँग सम्बन्धित चित्रहरु तयार गरी कला प्रदर्शन गरिएको हो ।
Whatsapp
भक्तपुरमा एक महिनामा १४३ मुद्दा दर्ता, १११ जना फरार प्रतिवादी पक्राउ
अपराध
Clock ०२ मंसिर २०८३ | २ मिनेट पाठ
भक्तपुरमा एक महिनामा १४३ मुद्दा दर्ता, १११ जना फरार प्रतिवादी पक्राउ
कार्तिक एक महिनामा भक्तपुरमा जबरजस्ती करणीका चार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
Whatsapp
तीन शताब्दी पुरानो अभिलेख फेला परेको दावी
समाज
Clock ३० कार्तिक २०८३ | ३ मिनेट पाठ
तीन शताब्दी पुरानो अभिलेख फेला परेको दावी
काठमाडौं उपत्यकाका चारजना अध्ययनकर्ताहरुले भक्तपुर र ललितपुरको पहाडी सिमानामा अवस्थित काशी विश्वेश्वरनाथ मन्दिर परिसरमा ३०५ वर्ष पुरानो शिलालेख फेला परेको दावी गरेका छन् ।
Whatsapp
तराईको रौनक पहाडमा
समाज
Clock २९ कार्तिक २०८३ | ४ मिनेट पाठ
तराईको रौनक पहाडमा
छठ पर्व भन्ने बित्तिकै तराईका नदी, पोखरी र जलाशय किनारमा देखिने झिलिमिली दृश्य भन्ने मनमा आउँंछ । साथै, भक्तिभाव र उल्लासको सम्झना पनि आउँछ ।
Whatsapp
भक्तपुर दरबार: पाइलापाइलामा इतिहास
धर्म/संस्कृति
Clock २८ कार्तिक २०८३ | ९ मिनेट पाठ
भक्तपुर दरबार: पाइलापाइलामा इतिहास
कला, संस्कृति र वास्तुकलाको जीवन्त संग्रहालय भक्तपुर दरबार क्षेत्र पुग्ने जोकोहीलाई एउटै प्रश्नले रोमाञ्चित बनाउँछ
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस