अरूण बम अरूण बम
सातै प्रदेशमा फेरि पनि मिलीजुली सरकार
राजनीति
Clock १७ मंसिर २०७९ | ६ मिनेट पाठ
सातै प्रदेशमा फेरि पनि मिलीजुली सरकार
समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको घोषित नतिजाले कुनै पनि प्रदेशमा एउटै दलको बहुमतको सरकार बन्ने अवस्था छैन।
Whatsapp
नेपाल प्रहरीमा चार एआइजी रिक्त
समाज
Clock १६ मंसिर २०७९ | ३ मिनेट पाठ
नेपाल प्रहरीमा चार एआइजी रिक्त
अवकास गएकाहरूमा प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गर्दा असन्तुष्ट बनेका एआइजी विश्वराज पोखरेल ५६ वर्षे उमेरहदका कारण साउन २० गते अवकाश गएका हुन्। यस्तै अर्का एआइजी मुकुन्दराज आचार्य भदौ २३...
Whatsapp
जब श्वेताम्बरी युवतीले सर्वोच्चमा रातो रङ फ्याँकिन् !
समाज
Clock १४ मंसिर २०७९ | ५ मिनेट पाठ
जब श्वेताम्बरी युवतीले सर्वोच्चमा रातो रङ फ्याँकिन् !
सुरक्षामा तैनाथ प्रहरीले दुवैजनालाई तत्कालै नियन्त्रणमा लियो। त्यहाँबाट प्रहरी वृत्त सिंहदरबार लगेर राखियो। मंगलबार दिनभर वृत्तमा राखेपछि साँझ प्रहरीले दुवै जनालाई छाडेको छ।
Whatsapp
पहिले हार अहिले बदला
राजनीति
Clock १३ मंसिर २०७९ | ७ मिनेट पाठ
पहिले हार अहिले बदला
प्रतिनिधिसभा निर्वाचनमा जितहारको यति लामो शृंखला नचले पनि यसपटक अघिल्लो पटकको हारको बदला लिनेहरूको सूची भने लामै छ।
Whatsapp
५ वर्षमा १४ मुख्यमन्त्री: ७ ले जिते, २ पराजित
राजनीति
Clock ११ मंसिर २०७९ | ८ मिनेट पाठ
५ वर्षमा १४ मुख्यमन्त्री: ७ ले जिते, २ पराजित
प्रदेशसभाको पाँच वर्षको अवधिमा सातवटा प्रदेशमा गरी १४ जना मुख्यमन्त्री बने। प्रदेश १ र वाग्मती प्रदेशमा तीन/तीनजना, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा दुई/दुईजना र मधेस प्रदेश र सुदूरपश...
Whatsapp
१९ मन्त्री पराजित
राजनीति
Clock १० मंसिर २०७९ | ४ मिनेट पाठ
१९ मन्त्री पराजित
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार रहेका संघीय र सातवटा प्रदेश सरकारका गरी १९ मन्त्री पराजित भइसकेका छन्। पराजित हुनेमा संघीय सरकारका पाँच मन्त्री छन्।
Whatsapp
दाङ १ मा थारु उम्मेदवारबीच प्रतिस्पर्धा
राजनीति
Clock ०१ मंसिर २०७९ | ४ मिनेट पाठ
दाङ १ मा थारु उम्मेदवारबीच प्रतिस्पर्धा
यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट पनि हेबिवेट उम्मेदवार छन्। गठबन्धनको सहयोगमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले यहाँ सहरी विकासमन्त्री मेटमणि चौधरीलाई उठाएको छ। उनी अघिल्लो पटक पनि यही क्षेत्रबा...
Whatsapp
‘मत बहिष्कार’ गर्ने धम्कीः दल र उम्मेदवारसँग मिटरब्याज पीडित सशंकित
अर्थ
Clock २८ कार्तिक २०७९ | ७ मिनेट पाठ
‘मत बहिष्कार’ गर्ने धम्कीः दल र उम्मेदवारसँग मिटरब्याज पीडित सशंकित
‘निर्वाचन आउँदा हामी उत्साहित थियौं। हाम्रा समस्या निर्वाचनकै मुखमा उम्मेदवारसमक्ष राखेर त्यसको समाधानका लागि प्रतिबद्धता लिने हाम्रो योजना थियो,’ मिटरब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितिका...
Whatsapp
शशांकलाई सहज प्रतिस्पर्धामा एमालेका पौडेल
राजनीति
Clock २८ कार्तिक २०७९ | ५ मिनेट पाठ
शशांकलाई सहज प्रतिस्पर्धामा एमालेका पौडेल
‘केही फरक पर्दैन। शंशाक कोइराला राष्ट्रिय व्यक्तित्व हो, उहाँ एमालेका मत पनि तान्नु हुन्छ, कांग्रेसमा मात्रै सीमित रहनु हुन्न। त्यसबाहेक अहिले त कांग्रेस एकढिक्का छँदै छ, गठबन्धनका दलका नेताकार्यकर्ता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस