देवेन्द्र बस्नेत देवेन्द्र बस्नेत
तुलसीपुर-घोराही सडक निर्माण कार्य सात वर्षपछि सुरु
समाज
Clock ०७ मंसिर २०८३ | ४ मिनेट पाठ
तुलसीपुर-घोराही सडक निर्माण कार्य सात वर्षपछि सुरु
दाङका दुई प्रमुख सहर जोड्ने सडक सात वर्षदेखि धुलाम्य छ। तुलसीपुर र घोराही बजार जोड्ने प्रमुख मार्ग विस्तार अवधि सात वर्षमा सडक खनिएको मात्रै छ।
Whatsapp
लुम्बिनी कांग्रेस महामन्त्रीमा पोख्रेलको दाबी
राजनीति
Clock ०४ मंसिर २०८३ | २ मिनेट पाठ
लुम्बिनी कांग्रेस महामन्त्रीमा पोख्रेलको दाबी
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल नेपाली कांग्रेसको सकृय राजनीतिमा होमिएका छन्।
Whatsapp
लुम्बिनीमा अपर्याप्त दमकल
स्वास्थ्य
Clock ०२ मंसिर २०८३ | ४ मिनेट पाठ
लुम्बिनीमा अपर्याप्त दमकल
जेन-जी आन्दोलनकारीले उपमहानगरको हाताभित्रै पार्किङ गरेर राखेको दमकलमा आगजनी गर्दा दमकल पूर्ण रूपमा ध्वस्त बन्यो।
Whatsapp
कांग्रेस माथिको प्रहार लोकतन्त्र सिध्याउने नियत : सहमहामन्त्री चौधरी
राजनीति
Clock २० कार्तिक २०८३ | ३ मिनेट पाठ
कांग्रेस माथिको प्रहार लोकतन्त्र सिध्याउने नियत : सहमहामन्त्री चौधरी
नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले लोकतन्त्रलाई सिध्याउने नियत बमोजिम अहिलेको राज्य पक्षबाट नेपाली कांग्रेस माथि नियोजित प्रहार गर्न खोजिएको बताएका छन्।
Whatsapp
फेरि नयाँ सरकारको बहस
राजनीति
Clock १७ कार्तिक २०८३ | ३ मिनेट पाठ
फेरि नयाँ सरकारको बहस
नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता गठबन्धन टुटेपछि गत भदौ १२ मा एमाले र नेपाल कम्युनिस्ट पार्टीबिच नयाँ गठबन्धन कायम भएको थियो।
Whatsapp
कांग्रेसमा वरीयता : दाङमा कसको कुन स्थान ?
राजनीति
Clock १५ कार्तिक २०८३ | २ मिनेट पाठ
कांग्रेसमा वरीयता : दाङमा कसको कुन स्थान ?
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको वरीयाता तय गरिएको छ।
Whatsapp
लुम्बिनीका ८० स्थानीय तह दमकलविहीन
समाज
Clock १४ कार्तिक २०८३ | ६ मिनेट पाठ
लुम्बिनीका ८० स्थानीय तह दमकलविहीन
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार लुम्बिनीका कुल १२ जिल्लामध्ये दुई जिल्लामा दमकलको सुविधा शून्य छ।
Whatsapp
सरकारले पत्रकार पक्राउ गरेर पञ्चायतकालीन अभ्यास गर्‍यो : निवर्तमान अध्यक्ष पोख्रेल
राजनीति
Clock १३ कार्तिक २०८३ | २ मिनेट पाठ
सरकारले पत्रकार पक्राउ गरेर पञ्चायतकालीन अभ्यास गर्‍यो : निवर्तमान अध्यक्ष पोख्र...
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल प्रेसका पत्रकार बिश्वमणी सुवेदीलाई प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेका छन्।
Whatsapp
अनलाइन ठेक्का प्रणाली बन्द
समाज
Clock १२ कार्तिक २०८३ | ५ मिनेट पाठ
अनलाइन ठेक्का प्रणाली बन्द
लुम्बिनी प्रदेश सरकारअन्तर्गत छनोट भएको अर्घाखाँचीको एक सडक आयोजनाका लागि केही समयअघि ठेक्का आह्वान भयो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस