मुलुकले भदौ २३ र २४ मा घटना बेहोरेको छ । जेनजी पुस्ताले सुशासन मागेका थिए। पुराना दलहरूले भ्रष्टाचार मात्रै गरे भन्ने भाष्य छ ? के कांग्रेस–एमाले–माओवादीहरूले भ्रष्टाचार मात्रै गरेका हुन्?
ओली–बालेनको त्यो वाक युद्ध अब चुनावी मैदानमै पुगेको छ। बालेन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेर ओलीको परम्परागत चुनावी क्षेत्र झापा–५मा धावा बोल्न पुगेका छन्।
‘पहिला गणेशमान,किसुनजी र गिरिजाबाबु झगडा गरिरहने। आरएसएस भनिन्थ्यो क्या–रामचन्द्रजी, शेरबहादुरजी, शैलजा मिलाउन हिँडेको हिँड्यो हुने गाडीमा,’ भण्डारीले भने,‘त्यस्तै अहिले हामी पार्टी मिलाउने सोचमा छौँ...
महामन्त्री गगनले सार्वजनिक सञ्चारमाध्यममा केन्द्रीय समितिले नगरे केन्द्रीय कार्यालयका तर्फबाट दुवै जना महामन्त्रीहरूले नै विशेष महाधिवेशन बोलाउने पनि चेतावनी दिएका थिए।
पहिलो दिनको केन्द्रीय समिति बैठकमा पार्टीमा समाहित भएका पक्षको समायोजन, निर्वाचन टिकट व्यवस्थापन र पार्टीले अंगिकार गर्ने सैद्धान्तिक विषयमा छलफल भएको थियो। जसमा सैद्धान्तिक पक्षको छलफल लगभग टुंगिएको...
दलले बुझाएका सूची हेर्दा सार्वजनिक रूपमा प्रश्नै प्रश्न उठेका छन्। सबैभन्दा बढी प्रश्न नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सूचीमा उठेका छन्।
कार्की आफ्नै पूर्व अभिव्यक्तिलाई बिर्सेर ठुला दलका शीर्ष नेताको अनुहार हेर्ने मात्र होइन, उनीहरूसँगै सल्लाह–सुझाव लिएर काम गर्ने अवस्थामा पुगेको देखिएको छ।