बालेनले चलाएका यी वार्ता तथा संवादका शृङ्खलाले कस्तो निकास दिन्छन्? त्यसको नतिजा हेर्न जेन–जी देखि वैकल्पिक राजनीतिका वकालतकर्ता र स्थापित राजनीतिक दलहरूले व्यापक चासो छ।
ओली पक्षकै कतिपय प्रतिनिधिमा अर्को पक्ष पूर्ण रूपमै पराजित भए ‘पार्टी फुट्छ’ भन्ने चिन्ता पनि महाधिवेशन स्थलमा सुनियो। त्यसो धारणा राख्नेहरूले महासचिव पद नै विकल्पमा राखेका छन्।
यो कथा, नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सको हो। एनपिएलको पहिलो सिजनमै यो कथा कोरिएको थियो। पहिलो सिजन त उसका लागि यो खट्टामिठ्ठा कथा थियो। यस पटक भने उसको नसिबमा बारम्बारको नियति बनेर...
‘मैले सधैँ भनेको छु–भारत तटस्थ छैन। भारतको पक्ष सधैँ शान्तिको हो। हामी शान्तिका हरेक प्रयासको समर्थन गर्छौँ। शान्तिका लागि काँधमा काँध मिलाएर खडा हुन्छौँ,’ मोदीले अगाडि भने।
ओली भने एमालेको अध्यक्षकै रूपमा सक्रिय छन्। उनले विभिन्न राजनीतिक भेटवार्ता र संवादहरूलाई निरन्तरता दिएकै छन्। सामाजिक सञ्जालमा देउवा–ओलीको यो भेटलाई विभिन्न कोणबाट विश्लेषण भइरहेको पनि छ।
आफै उपस्थित भएर गरेको र महाधिवेशनका लागि गर्नुपर्ने अधिकांश तयारीबारे आफै जिम्मेवारीमा रहेका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा भने निर्धारित मितिमै महाधिवेशन हुनेमा ढुक्क छैनन्।