अरूण बम अरूण बम
सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
राजनीति
Clock २७ कार्तिक २०८२ | ९ मिनेट पाठ
सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
अर्याललाई ‘अलोकप्रिय गृहमन्त्री’ भनेर टिप्पणी गर्दै ‘चुनाव गराएर निक्लिन्छु’ भनेर नसोच्न उर्दी नै जारी गरेका थिए। ‘चुनावको नाटक नचलोस्, ८४ को चुनाव ८२ मा सार्न आन्दोलन गरेको होइन’ उनले लेखेका छन्।
Whatsapp
प्रतिनिधिसभा पुनर्स्थापनाकाे दौडमा जुटे एमाले–कांग्रेसका निवर्तमान सांसद
राजनीति
Clock २३ कार्तिक २०८२ | ४ मिनेट पाठ
प्रतिनिधिसभा पुनर्स्थापनाकाे दौडमा जुटे एमाले–कांग्रेसका निवर्तमान सांसद
इजलासका क्रममा प्रधानन्यायाधीश प्रकाशमानसिह राउतले रिटकर्तालाई ‘विघटित प्रतिनिधिसभाका कति जना सांसदले रिट निवेदन दिएका छन्?’ भनेर प्रश्न गरेका थिए।
Whatsapp
आन्तरिक असन्तुष्टि दबाउँदै अघि बढे प्रचण्ड-माधव
राजनीति
Clock १६ कार्तिक २०८२ | ५ मिनेट पाठ
आन्तरिक असन्तुष्टि दबाउँदै अघि बढे प्रचण्ड-माधव
पार्टी एकताको सहमति गरेसँगै पार्टीभित्र चुलिँदै गएको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विवाद सामसुम पार्ने गरी सहमति जुटाइएको छ।
Whatsapp
अर्थमन्त्रीसँग पूर्व अर्थमन्त्रीहरूको चिन्ता: पुँजी पलायनको जोखिम बढ्यो
अर्थ
Clock १४ कार्तिक २०८२ | ३ मिनेट पाठ
अर्थमन्त्रीसँग पूर्व अर्थमन्त्रीहरूको चिन्ता: पुँजी पलायनको जोखिम बढ्यो
जोखिम नै पुँजी पलायनकाे हो। व्यवसायीको मनोबल खस्किने, नेपालमै व्यवसाय गर्ने सोच भएकाहरू निरुत्साहित भएको गम्भीर अवस्था छ। देशभित्र राम्रो वातावरण कायम हुन नसके व्यवसायीले पुँजी बाहिर लैजान सक्छ
Whatsapp
मूल कार्यभारबाट भड्किएको सरकार
राजनीति
Clock ०९ कार्तिक २०८२ | ७ मिनेट पाठ
मूल कार्यभारबाट भड्किएको सरकार
मुलुकको भाग्य र भविष्यबारे अनेक शंका–उपशंका र चिन्ता चलिरहेकै बेला नेपाली सेनाको सक्रियतामा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई ‘तारणहार’ पात्रका रूपमा खडा गरियो। भलै उनको चयनबारे अनेक प्रश्न उठिरह...
Whatsapp
सेनाको प्रष्टिकरणः जेन–जी आन्दोलनमा मारिने प्रदर्शनकारी २२ जना मात्रै
समाज
Clock ३१ असोज २०८२ | १ मिनेट पाठ
सेनाको प्रष्टिकरणः जेन–जी आन्दोलनमा मारिने प्रदर्शनकारी २२ जना मात्रै
मारिनेमध्ये प्रहरी तीन जना, कैदीबन्दी १० जना र ४१ जना अन्य घटनाहरूमा मारिएको सेनाको तथ्यांक छ।
Whatsapp
ओलीको नजरमा जेन-जी विद्रोह: भदौ २३ गते योजनाबद्ध घुसपैठ, २४ गते ‘कलर रिभोल्युसन’
राजनीति
Clock २९ असोज २०८२ | ८ मिनेट पाठ
ओलीको नजरमा जेन-जी विद्रोह: भदौ २३ गते योजनाबद्ध घुसपैठ, २४ गते ‘कलर रिभोल्युसन’
सो मन्तव्यमा ओलीले उही आक्रामक शैली दोहोर्‍याए। मन्तव्यमा बढी उनी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारविरुद्ध खनिए। सरकारलाई असंवैधानिक करार गर्दै प्रतिनिधिसभा विघटन स्वीकार्य नहुने कुरा सिधा भनिदिए।
Whatsapp
एमालेको ‘कित्ता क्लियर’:  प्रतिनिधिसभा पुनर्स्थापना
राजनीति
Clock २३ असोज २०८२ | ८ मिनेट पाठ
एमालेको ‘कित्ता क्लियर’: प्रतिनिधिसभा पुनर्स्थापना
ओलीले एमाले अब प्रस्ट संसद् पुनर्स्थापनाको पक्षमा रहेको घोषणा गर्दै कांग्रेस लगायतका संविधान पक्षधर दल पनि यसैमा आउन आह्वान समेत छन्। त्यसको विकल्प नै नरहेको पनि उनले घोषणा गरेका छन्।
Whatsapp
संविधानविद्ले देखेको आवश्यकता: सेनासहितका तीन विषयमा गम्भीर छानबिन
राजनीति
Clock ०१ असोज २०८२ | ५ मिनेट पाठ
संविधानविद्ले देखेको आवश्यकता: सेनासहितका तीन विषयमा गम्भीर छानबिन
‘कि त्यो बन्दुकको के काम? त्यो सेनाको के काम? जसले हाम्रा प्रतिनिधिमूलक संस्थाहरूलाई बचाउन सक्दैन,’ अधिकारीले भने।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस