नेपालगन्जका रैथाने स्वादलाई ब्यवस्थित र ब्रान्डिङ गर्न ‘फुडलेन’ बनाउने तयारी थालिएको छ। स्थानीय पुरानो बजार त्रिभुवन चोक क्षेत्रमा फुडलेन बनाइने भएको हो।
नेपालगन्जमा नागरिक स्तरबाट राष्ट्रिय झण्डा महोत्सव गरिएको छ। विगतका वर्षझै यसवर्ष पनि नेपालगन्जस्थित रामलिला मैदानमा नयाँ वर्षका दिन शुक्रबार बेलुका आठौं राष्ट्रिय झण्डा महोत्सव गरिएको हो।
‘नियमले पहेँलो घेरा लगाएको ठाउँभन्दा भित्र जान मिल्दैन, तर कार्यकर्ताहरु जहाजको भर्याङ लागेको ठाउँसम्म पुगेको पाइयो, सुरक्षाको दृष्टिकोणले यस्तो गर्न मिल्दैन’ः बिमानस्थल प्रमुख सुरेश खनाल
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुनरावेदन माग गर्दै सर्वोच्च अदालतमा गएपछि स्थानीय बासिन्दा दोषीमाथि कारबा...
अख्तियारले करिब पाँच वर्षअघि सिक्टा सिचाइँ आयोजनाभित्र साढे ८ अर्ब रुपैयाँ बराबर भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा २१ जना विरुद्ध मुद्दा दायर गरेको थियो।
जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ अन्तरगत पर्ने ‘राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह’ को ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र भित्र मरेको अवस्थामा चितुवा फेला परेको वडा नम्बर ६...