पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालले नेपाली महिला तथा बालिकालाई यौन शोषण, श्रम शोषणजस्ता काममा लगाउन भारतलगायत देशमा पुर्याउने गरेका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर-३ मा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। चर्चित उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका कारण यहाँ मुख्यगरी त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गर...
कर्णाली विकास बैंकको अर्बौ रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपति दयाल मिश्र चुनावको माहौल मिलाउन उपचारको बहाना पारेर अस्पतालको क्याबिनमा डेरा जमाएर बसेका छन्।
महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यसहित दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला नेपालगन्जमा बुधबारदेखि सुरु भएको छ। महिलाउद्यमी संघ नेपाल बाँकेको आयोजनामा प्रद...
महासंघले बुधबार लुम्बिनी प्रदेश र कोहलपुर नगर समिति गठन गरेको छ । बाँकेकी महिला उद्यमी सरस्वती शर्मा पराजुलीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।