विनोद सुवेदी विनोद सुवेदी
मोरङमा अझै मिलेन गठबन्धनको चुनावी तालमेल
राजनीति
Clock ०४ वैशाख २०७९ | ३ मिनेट पाठ
मोरङमा अझै मिलेन गठबन्धनको चुनावी तालमेल
मोरङमा गठबन्धनका दलबीच भागबण्डामा सहमति हुन नसकेपछि चुनावी तालमेल अन्यौलमा परेको छ।
Whatsapp
मोरङमा चुनावी तालमेलः भागबन्डा मिलाउन सकस
राजनीति
Clock ०३ वैशाख २०७९ | १ मिनेट पाठ
मोरङमा चुनावी तालमेलः भागबन्डा मिलाउन सकस
मोरङमा गठबन्धनका दलबीच चुनावी तालमेल सकसपूर्ण देखिएको छ। निरन्तर दुई दिन यता बैठक र छलफल भइरहे पनि अझै तालमेलबारे निर्णय गर्न गठबन्धनमा आबद्ध दलका नेताहरूले सकिरहेका छैनन्।
Whatsapp
मदिरा आयातलाई निरुत्साहन गर्ने नीति निर्माण गर्न माग
अर्थ
Clock ०३ वैशाख २०७९ | २ मिनेट पाठ
मदिरा आयातलाई निरुत्साहन गर्ने नीति निर्माण गर्न माग
मदिरा व्यवसायीहरूले आगामी आर्थिक वर्षको बजेटमा विदेशी मदिरा आयातलाई निरुत्साहन गर्ने नीति ल्याउन माग गरेका छन्।
Whatsapp
हिलो छ्यापेर सुरु भयो सिरुवा पर्व
समाज
Clock ०१ वैशाख २०७९ | २ मिनेट पाठ
हिलो छ्यापेर सुरु भयो सिरुवा पर्व
मोरङका राजवंशीहरूको सिरुवा पर्व सुरू भएको छ। एक अर्कामा हिलो छ्याप-छ्याप गरेर मोरङका राजवंशी समुदायले सिरुवा पर्व मनाउने गरेका छन्।
Whatsapp
तरलाता अभावको असरः विराटनगर मालपोतको राजस्व घट्यो
अर्थ
Clock ०१ वैशाख २०७९ | २ मिनेट पाठ
तरलाता अभावको असरः विराटनगर मालपोतको राजस्व घट्यो
तरलता अभावका कारण मोरङमा जग्गाको कारोबार घटेका कारण गत वर्षको जति पनि राजस्व संकलन हुने अवस्था नरहेको भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरका प्रमुख लोकबहादुर भण्डारीले बताए।
Whatsapp
देश श्रीलंकाको बाटोमा जाँदैछ: ओली
राजनीति
Clock ३० चैत्र २०७८ | १ मिनेट पाठ
देश श्रीलंकाको बाटोमा जाँदैछ: ओली
बुधबार नेकपा एमाले विराटनगर महानगर कमिटीले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पाँच दलीय गठबन्धनले देशलाई टाट उल्टाउने अवस्थामा पुर्‍याएको आरोप लगाएका हुन्।
Whatsapp
विराटनगरको मेयरमा कांग्रेसका ९ जना आकांक्षी
राजनीति
Clock २९ चैत्र २०७८ | ४ मिनेट पाठ
विराटनगरको मेयरमा कांग्रेसका ९ जना आकांक्षी
विराटनगर महानगरपालिकाको मेयरका लागि ९ जनाले आकांक्षा देखाएका छन्। जसमा संघीय सांसददेखि पूर्व कर्मचारीसम्म रहेका छन्।
Whatsapp
औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न माग
अर्थ
Clock २७ चैत्र २०७८ | २ मिनेट पाठ
औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न माग
विराटनगरका उद्योगी व्यवसायीहरूले औद्योगिक प्रदर्शनी स्थल बनाउन प्रदेश सरकारसँग माग गरेका छन्।
Whatsapp
प्रदेश १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरू
स्वास्थ्य
Clock २५ चैत्र २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरू
प्रदेश १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरू भएको छ। शुक्रबार स्वास्थ्य निर्दैशनलायले विराटनगर स्थित आदर्श माध्यामिक विद्यालयका विद्यार्थीलाई खोप लगाएर अभियानको सुरू गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस