बिहीबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै डा कोइरालाले कांग्रेस एक भए कसैले पनि निर्वाचनमा हराउन नसक्ने भएकाले सबैलाई एक जुट हुन आग्रह गरेका हुन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र स्थानीय मानवअधिकार समूहले रंगेलीमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्यअधिकार सम्बन्धि संवाद कार्यक्रममा सहभागि स्थानीयले रंगेली अस्पतालको सेवा सुधार गर्न माग...
विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत विरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन्।
प्रदेश १ मा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य निर्देशनालय प्रदेश १ ले विराटनगरमा सञ्चारकर्मीहरूलाई अभिमूखीकरण कार्यक्रमको आयोजना गरी टाइफाइडविरुद्ध खोप अभियान...
विराटनगर–४ स्थित तारणीप्रसाद कोइराला स्मृत्ती सञ्चारग्राम सञ्चालनमा आएको छ। सञ्चारग्रामको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संयुक्त...