उनले पनि २०७७ फागुन २१ गते जग्गा पास गर्नका लागि खानमसँग सात लाख रुपैयाँ लिएकी छन्। एक वर्षमा उनले सहकारी र व्यक्तिबाट ऋण लिएर खानमलाई ४० लाखभन्दा बढी बुझाइसकेकी छन्। तर खानमले अझै उनीसँग ३० लाख रुपैय...
विराटनगरको इतिहासलाई समेटेर ‘ऐतिहासिक विराटनगर’ पुस्तक प्रकाशन गरिएको छ। विभिन्न कालखण्डमा विराटनगरमा भएका घटनाक्रमलाई समेटेर विराटनगर महानगरपालिकाले प्रकाशन गरेको पुस्तकको सोमबार विमोचन गरिएको हो।
विराटनगर–५ स्थित एभरेष्ट कलेजमा स्विमिङ पुलको उद्घाटन गरिएको छ। प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष एवं कलेजका संस्थापक प्रिन्सिपल टिकाराम पुरीले सोमबार एक कार्यक्रमबीच रिवन काटेर स्विमिङ पुलको उद्...
विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गरी एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालिले विराटनगरमा ‘एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२ आयोजना गर्ने भएको छ।