विनोद सुवेदी विनोद सुवेदी
मोरङमा चर्को ध्वनिमा धार्मिक कार्यक्रम नगर्न प्रशासनको आग्रह
समाज
Clock १४ साउन २०८३ | १ मिनेट पाठ
मोरङमा चर्को ध्वनिमा धार्मिक कार्यक्रम नगर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो।
Whatsapp
कांग्रेस कोशीको बैठक निष्कर्षविहीन: सरकारबाट फिर्ताको विषय अनिर्णित
राजनीति
Clock ३२ असार २०८३ | २ मिनेट पाठ
कांग्रेस कोशीको बैठक निष्कर्षविहीन: सरकारबाट फिर्ताको विषय अनिर्णित
कोशी प्रदेश सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्न बसेको कोशी प्रदेशको कांग्रेस कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।
Whatsapp
हवाई उडान सर्वसाधारणको पहुँचबाहिर
हवाई उडान सर्वसाधारणको पहुँचबाहिर
कमजोर सडक पूर्वाधारसँगै हवाई यात्रा आमनागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।
Whatsapp
इतिहासमै पहिलो पटक मुख्यमन्त्रीले बजेट बिग्रियो भनेर घोषणा गरे : नेता आङ्वो
राजनीति
Clock २१ असार २०८३ | २ मिनेट पाठ
इतिहासमै पहिलो पटक मुख्यमन्त्रीले बजेट बिग्रियो भनेर घोषणा गरे : नेता आङ्वो
नेता आङ्वोले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इतिहासमै पहिलो पटक आफैले ल्याएको बजेट बिग्रियो भनेर घोषणा गरेको बताए।
Whatsapp
कोशी प्रदेश सभामा बजेटमाथि छलफल
राजनीति
Clock ०७ असार २०८३ | १ मिनेट पाठ
कोशी प्रदेश सभामा बजेटमाथि छलफल
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेटको विषयमा छलफल भएको छ।
Whatsapp
एमालेको कोशी प्रदेश स्तरीय चुनावी समीक्षा सुरु
राजनीति
Clock ०२ असार २०८३ | १ मिनेट पाठ
एमालेको कोशी प्रदेश स्तरीय चुनावी समीक्षा सुरु
एमालेको कोशी प्रदेश स्तरीय चुनावी समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी छलफल विराटनगरमा सुरु भएको छ।
Whatsapp
प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज
प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज
सातै प्रदेश सरकारले आज सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याउँदै छन्।
Whatsapp
पार्टी फुट्दैन, फुट्न दिन्न : शेखर कोइराला
राजनीति
Clock ३१ जेष्ठ २०८३ | २ मिनेट पाठ
पार्टी फुट्दैन, फुट्न दिन्न : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी फुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
उर्लाबारी नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
समाज
Clock २२ जेष्ठ २०८३ | १ मिनेट पाठ
उर्लाबारी नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
मोरङको उर्लाबारी नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस