अभय अभय
हिन्दू राष्ट्रको उल्टो घडी
विचार
Clock ०३ चैत्र २०६६ | ८ मिनेट पाठ
हिन्दू राष्ट्रको उल्टो घडी
प्रिय ज्ञानमित्र अच्युतानन्द,नागरिकमा तपाईँको विचार पढेपछि लाग्यो, 'रूपमा' हिन्दू राष्ट्र पक्षधर देखिए पनि 'सारमा' तपाई धर्म निरपेक्षतावादी हुनुहुन्छ। हो, संसारमा निरपेक्ष केही हुन सक्दैन। तपाईँले भने...
Whatsapp
जातिवादको रनाहा
विचार
Clock ११ फागुन २०६६ | ८ मिनेट पाठ
जातिवादको रनाहा
झट्ट देख्दा उदार देखिए पनि ऐनमौकामा अत्यन्त अनुदार जातिवादी गाउँमा मेरो जीवनको गाडी चलिरहेको छ। भक्तपुरको दक्षिणस्थित क्षेत्री बहुलता रहेको गाउँमा कति अर्थमा नेवार र दलितको हैसियत उस्तै छ। नेवार भएर ज...
Whatsapp
जमिमको अवसान
विचार
Clock २५ माघ २०६६ | ७ मिनेट पाठ
जमिमको अवसान
लाजिम्पाटको व्यस्त सडकमा आइतबार दिउँसो जमिम शाहको हत्या गरेर अपराधीहरूले राजधानीको सुरक्षा व्यवस्थालाई ठाडो चुनौती दिए। सफल सञ्चारउद्यमी उनी असफल सञ्चारकर्मी थिए। २०५० सालमा संसारकै टेलिभिजन नेपालमा फ...
Whatsapp
चौकीदारको भूमिका
विचार
Clock ११ माघ २०६६ | ७ मिनेट पाठ
चौकीदारको भूमिका
वचन र श्रवणभन्दा मनन ठूलो हो। मनन भनेको इमानदारी पनि हो। भारतीय चलचित्र 'मिर्च मसाला'मा खुर्सानी पिँध्ने कारखानाको मुसलमान चौकीदार अबु मियाका लागि ज्यानभन्दा ठूलो कारखानाको सुरक्षा भएको छ। एक प्रसंगमा...
Whatsapp
काटिएको नाक
कला/साहित्य
Clock २७ पौष २०६६ | ७ मिनेट पाठ
काटिएको नाक
राष्ट्रिय जनमोर्चा कार्यकर्ता सूर्यबहादुर नेपालीको नाक काटिनुको एउटै कारण थियो, उनी संघीयताको विरोधमा उपत्यका बन्दको समर्थनमा हिँडेका थिए। संघीयताका पक्ष लिन अन्य दललाई जतिकै विरोधमा विचार व्यक्त गर्न...
Whatsapp
नोबेलमा गिरिजाप्रसाद
विचार
Clock १३ पौष २०६६ | ८ मिनेट पाठ
नोबेलमा गिरिजाप्रसाद
नोबेल शान्ति पुरस्कारका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम सिफारिस एउटा नामी प्रहसन हो जसका प्रोड्युसर र डाइरेक्टर प्रधानमन्त्री माधवकुमार नेपाल हुन्। मुख्य सहायक निर्देशकचाहिँ सुजाता...
Whatsapp
सियोको टुप्पोमा मुटु बिझ्यो
विचार
Clock १५ मंसिर २०६६ | ७ मिनेट पाठ
सियोको टुप्पोमा मुटु बिझ्यो
त्यो दिन गायक शिशिर योगीलाई विशेष हुनेछ जब उनको स्वरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा अत्यन्तै मर्मस्पर्शी गीत रेकर्ड हुनेछ। 'सियोको टुप्पोमा मुटु बिझ्‍यो दमाइ दाइ' बोलको गीत पहिलो पल्ट देवकोटा श...
Whatsapp
उल्टो बाटोमा दलहरू
विचार
Clock ०१ मंसिर २०६६ | ७ मिनेट पाठ
उल्टो बाटोमा दलहरू
माओवादी 'अल्टिमेटम' सकिन तीन दिन बाँकी छ। राष्ट्रपतिको कदम सच्याई नागरिक सर्वोच्चता कायम गर्नुपर्ने, शान्ति प्रक्रिया, नयाँ संविधानको सुनिश्चितता र आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने म...
Whatsapp
सहअस्तित्वपूर्ण राष्ट्रिय अखण्डता
विचार
Clock १७ कार्तिक २०६६ | ७ मिनेट पाठ
सहअस्तित्वपूर्ण राष्ट्रिय अखण्डता
यात्राभरि राष्ट्रिय एकताको आवाज उठेको थियो। सिर्जना उत्सवमा पनि त्यही कुरा। तर, पृथ्वीनारायण शाहको जस्तो एकता होइन जसले पराजित कीर्तिपुरेको नाक काटेर सत्र धार्नी पुर्‍याएका थिए। नेपाली कला साहित्य डट...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस