पिंगला नामकी सुन्दरी वेश्याको मोहमा फसेपछि उज्जैनका राजा भर्तृहरिले पूरै विवेक गुमाएका थिए। एक तपस्वीले राजालाई अमर फल दिँदै भन्यो, 'महाराज, यो खाने मान्छे कहिल्यै बूढो हुँदैन र मर्दैन।' सधैँ सुखभोग ग...
काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सवको दोस्रो दिन सुनिल पोखरेल एउटा पसलमा किताब छानिरहेका थिए। भारतीय साहित्यकार अज्ञेय, मोहन राकेश र निर्मल वर्माका कुनै पनि किताब उनी छुटाउँदैनथे।
दिल्लीस्थित नेसनल...
सियोल निवासी पार्क चाए पाङ र उनकी पत्नी ली कुम ह्योन दक्षिण कोरियामा नेपालीका बाआमा भनेर चिनिन्छन्। छाबिएचिब (सहयोग घर) नामक संस्था खोलेर दुःखी र अशक्तलाई यस दम्पतीले ठूलो सहयोग गरेको छ। कोरिया पुगेर...
भारतीय निर्देशक मणिरत्नमले एउटा चलचित्र बनाएका छन्, रावण। यसले रामायणप्रतिको प्रचलित अवधारणा पूरै भत्काइदिन्छ। अभिषेक बच्चन, ऐश्वर्या राय, गोविन्दाले अभिनय गरेको 'रावण' मा रामायणसँग मिल्दोजुल्दो आधुनि...
नोबेल पुरस्कार साम्यवादविरोधी विचारप्रति उदार छ भन्ने सदाबहार आरोप हो। चीनका विद्रोही नेता लियो सियाओ बोलाई यस वर्षको शान्ति पुरस्कार दिने निर्णयपछि यो अमेरिका र पश्चिमा राष्ट्रको स्वार्थले प्रेरित छ...
आधारभूतरूपमा प्रजातन्त्र मान्ने तीन थरी मानिसको संगम नेपाली कांग्रेसमा छ। एक कर्मकाण्डी कांग्रेस, दुई बाहुबली कांग्रेस, तीन बीपी कांग्रेस। तिनका रूपरङ बाह्रौँ महाधिवेशनमा प्रस्ट देखियो।
नवनिर्वाचित स...
दलित तथा जनजाति जागरणपछि नेपालमा एउटा शब्द बहुचर्चित छ, बाहुनवाद। यो शब्द सुन्नेबित्तिकै सिंगै ब्राह्मण समुदाय आफ्नो अपमान भएको महसुस गर्छ। साँच्चै बाहुनवाद ब्राह्मण समुदायलाई अपमान गर्न बनेको शब्द हो...
ज्ञान प्राप्तिपछि भारतको सारनाथमा पहिलो पल्ट बुद्धले भनेका थिए, दुःख छ, त्यसका कारण, निरोध सम्भावना र उपाय पनि छन्। त्यसका लागि उनले सही दृष्टि, सही संकल्प, सही वाचा, सही काम, सही जीविका, सही प्रयत्न,...
मिडियाले यदाकदा कीरालाई हिरा र हिरालाई कीरा बनाइदिन्छन्। झन्डै दुई वर्षदेखि नेपाली मिडियाले चार्ल्स शोभराजकी कथित पत्नी निहिता विश्वास बित्थामा हिरा बनाइरहेको छ। दुई वर्षअघि फलामे बारभित्रका शोभराजको...