हात्तीवन रिसोर्टको गोप्य बैठकमा तीन दलका नेताले के के निर्णय गरे, थाहा भएन तर गोकर्णमा चाहिँ गजबकै गोप्य निर्णय गरेछन् - यही कात्तिक २९ गते पुनः बैठक बस्ने। धन्य पशुपतिनाथ! एक अर्कासँग बोल्दै नबोल्ने...
सहरका मान्छे ह्वाह्वार्ती गाउँ पस्दा पनि सधैँको दसैंमा झैं यसवर्ष पनि गाउँको केही गएन। कन्भर्स जुत्ता र चुज पेन्ट लगाउने मान्छे आउँछन्, जान्छन्। पहाड त उस्तै गजधम्म बसिरहन्छ। केही जग्गा बाँझो छ। अन्नब...
अफिसका दाजुभाइले हामी दिदी बहिनीलाई तीजको दर खुवाए। तीज पर्व अचेल व्यापक रूपमा मनाइँदैछ। रातो लुगा लगाउने महिलाले काठमाडौं सहर राताम्य बनाएका छन्। मनाउने स्वरूप फरक भए पनि कसैले तीजलाई बहिष्कार गर्न स...
'मेरो नाम नांगो छ
मेरो जात नांगो छम जहाँजहाँ उभिन्छुत्यहाँत्यहाँ धर्ती नांगो मानिन्छ आजएकदम जीउछाडा आइमाई बनाइएँ साहेब!'
यी पंक्ति कवि प्रगति राईको 'बादी विज्ञप्ति' शीर्षक कविताबाट उद्धृत गरिएको हो।...
जेठ १४ गते आधारातमा तीन बुँदे सहमति गरेपछि नेताहरू खुरुखुरु संविधान लेख्न लाग्लान् भन्ने अपेक्षा जनताको थियो। अहिले सत्ताका लागि बहुमत पुर्याउन सांसदको गन्ती भए झैँ संविधानका प्रत्येक धारा पारित गर्...
'माधवजी रेडकार्ड पाइसकेर पनि मैदान छाड्दैनन्', पोलिट्ब्युरो बैठकमा प्रचण्ड च्याँठिए। 'रेडकार्ड त फुटबलमा पो देखाइन्छ, तीन बुँदे सहमति र पाँच दिने मौखिक राजीनामा ओली काण्ड भनौं न' अर्का कमरेडले व्याख्य...
'आकाशमा तीनतारा तीनतिर छैन माया नहेर मतिर'यो गीत अहिले नेपालका ठूला भनिएका तीन दलका नेताका लागि ठ्याक्कै सुहाएको छ। संविधानसभाको दुईतिहाइ बहुमतले पारित गरेपछि मात्र संविधान बन्छ।
जेठ १४ गते राती एक वर...
सुकिलामुकिला शब्द सहरमा चर्चामा छ। यो पनि प्रचण्डजीको कृपा नै हो। 'प्रचण्डले कस्तो गाली गरेको हामीलाई' - शान्ति सभामा गएकी सुकिली साथी चित्त दुखाउँदै थिई।
हुनत सुकिला काठमाडौंवासीसँग आफू पनि सुकिलै हु...
एकीकृत नेकपा (माओवादी)को पोलिटब्युरो बैठकले आफ्नै नेतृत्वको सरकार बनाउन आन्दोलन गर्ने निर्णय गरेछ। माओवादीको नौ महिने कालमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बारम्बार विद्रोह गर्छु भनिरहन्थे...