सर्जन हुनुको मूल्य चुकाउन भने विश्वासको त्यो भारी नबोकी नहुने रहेछ। सामान्य अवस्थामा त चिकित्सकीय धर्म पालन गरे पुग्छ तर कुनै बेला विशिष्ट परिस्थिति आइलाग्छ। देश सशस्त्र द्वन्द्वमा डुबेको कालखण्डमा यस...
एक दशक भनेकै पनि कति लामो हुन्छ! अहिले त चार दशकभन्दा बढी बितिसकेछ- किशोरावस्थाको त्यो विशेष घटनापछि- जसले मेरो जीवनलाई बेसरी प्रभावित पारेको थियो।एउटा साथीको पछि लागेर म विद्यार्थीको कुनै जमघटमा पुगे...

केही वर्षअघि दक्षिणी गोलार्धमा पुगेका बेला महिना दिनसम्म पुरै पुल्पुलिएको बच्चा भइदिएको थिएँ म - भाइको घरमा। बिदा नै लिएर हाम्रो हेरचाह गर्थे भाइ, बुहारी र भतिजहरू। कुशल गाइड झैँ भएर हामीलाई घुमाउन ला...
अनगिन्ती भाषा र लिपिको धनी मानिस आज अक्षरलाई ठुलो वस्तु नमान्ला । परन्तु, पुर्खाले पहिलो पटक आफ्नो सोचलाई बोलीका रूपमा र ध्वनि तथा अर्थलाई लिपिमा अंकन गर्नसक्नु चाहिँ ठुलै क्रान्ति थियो । पछि गएर सभ्...
तीन हजार तीन सय मिटरको उचाइ। कलिलो हेमन्तको सफा आकाश। नेपाली लेकको त्यो विशिष्ट मिठास मिश्रित शीतल बतास। अनि पूर्व क्षितिजबाट हतारो नमानीकन बिस्तारै बिस्तारै शालीनतापूर्वक उदाइरहेको सूर्य। उसैको भव्य...