थाहा छ– ती मानिसले पुल बनाएका हुन्म तिनको श्रमको प्रशंसा गर्छुतर, थाहा छ तिनीहरूले ती पुल कहिल्यै तर्न पाएनन्धेरैजसो पुलमुनि झुन्डिएर मरेडोरी चुँडियो, खोलाले बगायो, कसैले थाहा पाएन(कसैले थाहा पाउने जर...
शासकीय स्वरूपसंविधानको मस्यौदा जनविचारका लागि प्रस्तुत गरिँदा उत्साहजनकरूपमा नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी नै हुनुपर्ने विचारको लहर नै आएको देखियो। त्यसकै पक्षमा एमाओवादी र एमालेमा ठूलो जनमत ब...
न त्यहाँ कोही प्रजा छन्न यो कुनै तन्त्र होमान्छेविरुद्ध मान्छेकोयो खुला षड्यन्त्र हो।–धूमिल (भारतीय कवि)।डेढ दशकको संवैधानिक राजतन्त्र र त्यसपछिको गणतन्त्रले पनि नेपालमा संसदीय व्यवस्था अफापसिद्ध गरिस...
वैशाख १२ को महाभूकम्पले मानिसहरूबीच वैमनश्यको रेखालाई धमिलो बनाइदिएको छ। विपत्मा परेका मानिस नै एकअर्काका सबैभन्दा ठूला सहृदय मित्र हुन्। तथापि, मनको अन्तरमा लुकेर बसेको कसिंगर बढारेर मिल्काउन नसकुन्ज...
बुधबार बिहान काठमाडौँलाई केन्द्र बनाएर गएको ४.४ रेक्टर स्केलको भूकम्पले उपत्यकाबासीलाई आतंकित तुल्यायो। लगत्तै सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ५ रेक्टर स्केलको भूकम्पभन्दा उनीहरूलाई त्यही ठूलो थियो।...
वैशाख १२ को महाभूकम्प सम्झनाको रिलमा दुःस्वप्नझैँ घुमिरहन्छ। वैशाख शुक्ल सप्तमीका दिन हाम्रो देवाली पूजाको रामरमिताबीच आउँदा त्यसले हाम्रो गाउँ गुन्डूलाई पूरै बढारेर सडकमा सुतायो र महाविपत्तिको बाढी ल...
उपत्यकाभित्रकै अर्को उपत्यकाझैँ लाग्ने सुन्दर प्रकृतिको भक्तपुरको दक्षिण पूर्वी गुन्डु गाउँ झट्ट हेर्दा अहिले युद्धले क्षतिग्रस्त अफगानिस्तान, इराकका कुनै गाउँ वा दोस्रो विश्वयुद्धपछिको भग्नावशेष युरो...
यी शब्द मैले धेरैअघि लेखिसक्नुपर्ने थियो तर म शब्दबिहीन थिएँ। जब यी शब्द लेख्दैछु, त्यो एउटा शोकगाथाका रूपमा प्रकट हुँदैछ। यही वैशाख १२ गतेको महाभूकम्पमा मेरो गाउँ भक्तपुरको गुन्डुमा आफ्नै घरका अवयवले...
सुरुमै स्पष्ट पारिदिऊँ, ब्राह्मणवाद ब्राह्मण जातिलाई अपमान वा प्रहार गर्न बनेको शब्द होइन। यसलाई जातिवाद, मनुवाद, पुरोहितवाद, भाग्यवाद आदि नाम दिन सकिन्छ। ब्राह्मण धर्म यसको जरा भएकाले ‘ब्राह्मणवाद' श...