केहीबेर त हामी दुवैले एकअर्कालाई सोझो हेर्न सकेका थिएनौँ। ऊ मेरो छेउतर्फ हेर्दै थियो। उसको अनुहारमा अनौठा भाव उत्पन्न भइरहेको अनुभव मैले गरेको थिएँ। मैले बेलाबेलामा उसको मुखतिर हेर्दा कहिले ऊ मुस्कुरा...
मलाई राष्ट्रपतिको जवाफ आयो नि! उनले रमाउँदै भने।
हुन पनि लगभग एकांकी जीवन व्यतीत गरिरहेका ६० वर्षीय रेजीको दिनचर्या यस्तै नै छ। उनी दिनभरजसो नै आफ्नो देश टर्कीमा भइरहेका गतिविधि नियालेर हेर्छन् अनि आफ...
म आतंकबादी जस्तो देखिन्छु र? भेट भएको तेस्रो दिनमा उनले सोधेको प्रश्न हो यो। म अमेरिकाको पोर्टल्यान्डमा आयोजना भएको अन्तर्राष्टिय स्तरको तेक्वान्दो प्रतियोगिताको समाचार संकलन गर्न आएको मलाई त्यही सहभा...
प्रधानमन्त्री बाबुराम भट्टराईले महिनैपिच्छे गरिब घरको पाहुना बन्ने चलन बसाएका छन्। यो चलनअनुसार उनी भरखरै महोत्तरीको मुसहर बस्तीमा दलबलसहित पुगे। प्रधानमन्त्रीको यो क्रियाकलापलाई गरिब देशका झन् गरिब ज...
बेलायत भ्रमणपछि फर्केका जङ्गबहादुर राणालाई कसैले सोधेछ- सरकारलाई बेलायतमा कुन कुरा देख्दा अचम्म लाग्यो? जङ्गबहादुरले जवाफ फर्काएछन्- अरु त मलाई ठिकै लाग्यो। तर त्यहाँ स-साना नानीले पनि फरर अंग्रेजी बो...
चार वटा रित्तो कुर्सी हुँदाहुँदै हजाम एकैछिन कुर्नूस् है भन्दै थिए। मलाई अचम्म लागेर सोधें- हैन कुर्सी त खाली नै छ नि? जवाफमा उनले काम गर्ने मान्छे नभएको बताए। 'अनि कति चाँडो दशैंको बिदा दिनुभएको त तप...
यस पटकको नेपालगन्ज बसाइका क्रममा मेरो आँखाले उनलाई निकै खोजेको थियो। उनका बारेमा सोधखोज गर्ने मन पनि थियो। तर नेपालगन्जका साथीभाइ र आफन्तसँग धेरैजसो काठमाडौंमै भेट हुने गर्छ।
त्यसैले उनका बारेमा जानक...
केबल कार अग्लो डाँडाको टुप्पो छुनेगरी अकासिएपछि उनको मुखबाट 'अल्लाह हो अकबर!' भन्ने शब्द निस्क्यो। उनी अझ पनि अविश्वासिलो आँखाले चारैतिर रहेका गगनचुम्बी डाँडा हेरिरहेका थिए। सामान्य कदका मोटो शरीरका ध...
आइतबार बिहान ६ बजे म र शुभाङ्क वनस्थली चोकका लागि हिँड्दा बादलबाट पानीका थोपा चुहिँदै थिए। पहिलो पटक मनकामना जाँदै थिए। अघिल्लो दिन मनकामना दर्शनका लागि माइक्रो बसको दुई वटा टिकट खरिद गरेको थिएँ। टिकट...