गणेश विशु गणेश विशु
गाउँमै पुग्यो विकासे लहर
समाज
Clock ०५ असार २०८२ | ४ मिनेट पाठ
गाउँमै पुग्यो विकासे लहर
उनको अनुहारमा छाएको मुस्कान सायद गाउँमा आएको विकासले ल्याएको आत्मसन्तुष्टि हो ।
Whatsapp
नेपालगन्जमा ढुङ्गा हैन, इँटामा टिकेको छ सडक पूर्वाधार
समाज
Clock ०५ असार २०८२ | ६ मिनेट पाठ
नेपालगन्जमा ढुङ्गा हैन, इँटामा टिकेको छ सडक पूर्वाधार
नेपालगन्जका गल्ली–गल्लीमा अहिले कालोपत्रे सडक निर्माण भइरहेका छन्, जहाँ ढुङ्गाको सट्टा इँटा प्रयोग गरिएको छ ।
Whatsapp
कोहलपुर चौराहाः चुलो बाल्ने चौबाटो
समाज
Clock ०४ असार २०८२ | ३ मिनेट पाठ
कोहलपुर चौराहाः चुलो बाल्ने चौबाटो
कोहलपुर चौराहा बाँके जिल्लाको व्यापारिक केन्द्र मात्रै होइन, श्रमिकहरूको आत्मनिर्भरता हासिल गर्ने थलो बनेको छ ।
Whatsapp
शारदा नगरपालिकाको विकास ओझेलमा, जनप्रतिनिधिको सुविधामै धेरै खर्च
समाज
Clock ०२ असार २०८२ | १० मिनेट पाठ
शारदा नगरपालिकाको विकास ओझेलमा, जनप्रतिनिधिको सुविधामै धेरै खर्च
शारदा नगरपालिकाको खर्च विवरण हेर्दा एक खालको विरोधाभास देखिन्छ । आम्दानी प्रशस्त देखिन्छ, तर खर्चको दिशा गलत ।
Whatsapp
मुगुममा नियम विपरीत ४८ कर्मचारी नियुक्त
समाज
Clock ३० जेष्ठ २०८२ | ७ मिनेट पाठ
मुगुममा नियम विपरीत ४८ कर्मचारी नियुक्त
लेखा परीक्षणले लक्ष्यअनुसार योजनाको प्रगति नभएको मात्र होइन, कार्यालयले त्रैमासिक तथा वार्षिक प्रगति विवरणसमेत समयमा नबनाएको उल्लेख गरेको छ ।
Whatsapp
सहरभित्रै पक्की सडकको पर्खाइ
समाज
Clock २४ जेष्ठ २०८२ | ४ मिनेट पाठ
सहरभित्रै पक्की सडकको पर्खाइ
पूर्व-पश्चिम र रत्न राजमार्ग (कोहलपुर-सुर्खेत सडक) जस्ता दुई व्यस्त र सडकबिच पर्छ, कोहलपुर नगरपालिका-११ स्थित लोकनगर मुक्तकमैया बस्ती। तर यो बस्तीको भाग्यमा भने विकासको पिच (कालोपत्रे सडक) बिचैमा टुटे...
Whatsapp
रत्नराजमार्गको ‘मृत्यु पासो’: ठेकेदारले खनेको खाल्डोमा परेर युवको ज्यान गयो
समाज
Clock २२ जेष्ठ २०८२ | ३ मिनेट पाठ
रत्नराजमार्गको ‘मृत्यु पासो’: ठेकेदारले खनेको खाल्डोमा परेर युवको ज्यान गयो
कात्तिक २०८१ मा सम्झौता भएको यस योजनाको काम वैशाख २०८२ वैशाख मसान्तभित्र सक्नुपर्ने थियो। एक करोड २४ लाख रुपैयाँको सम्झौताअनुसार निर्माण कम्पनीले खाल्डाखुल्डी पुर्नुपर्ने थियो।
Whatsapp
अस्पताल गाउँमा, उपचार घर आँगनमै
समाज
Clock २० जेष्ठ २०८२ | ५ मिनेट पाठ
अस्पताल गाउँमा, उपचार घर आँगनमै
तर, आज गाउँमै अस्पताल छ, स्वास्थ्य चौकी छन्, प्रयोगशाला छन्, विशेषज्ञ शिविर छन्। जसले ग्रामीण जनताको स्वास्थ्य सेवा लिने जीवनशैलीमा नै परिवर्तन ल्याएको छ।
Whatsapp
पक्राउ परेका रायले करिब २५० करोड घोटाला गरेको आरोप
अर्थ
Clock १८ जेष्ठ २०८२ | १ मिनेट पाठ
पक्राउ परेका रायले करिब २५० करोड घोटाला गरेको आरोप
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले रायलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, बेलहियाबाट पक्राउ गरेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस