गणेश विशु गणेश विशु
आज मोहम्मद जयन्ती: आस्थासँगै झल्किन्छ धार्मिक सद्भाव
धर्म/संस्कृति
Clock १० भदौ २०८३ | ३ मिनेट पाठ
आज मोहम्मद जयन्ती: आस्थासँगै झल्किन्छ धार्मिक सद्भाव
बिहानको उज्यालोसँगै नेपालगन्जको बिपी चोक आसपासमा चहलपहल बढ्छ। सडकमा मुस्लिम समुदायका मानिसहरूको बाक्लो उपस्थिति देखिन्छ।
Whatsapp
मसाज सेन्टर र स्पामा नाबालिकाको प्रयोग !
अपराध
Clock ०८ भदौ २०८३ | २ मिनेट पाठ
मसाज सेन्टर र स्पामा नाबालिकाको प्रयोग !
नेपालगञ्जमा उमेर नपुगेका बालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोपमा तीन जना स्पा सञ्चालक पक्राउ परेका छन्।
Whatsapp
भाडा तिर्न नसकेपछि डोजर चलेकै ठाउँमा फर्किए सुकुम्बासी
समाज
Clock ०६ भदौ २०८३ | २ मिनेट पाठ
भाडा तिर्न नसकेपछि डोजर चलेकै ठाउँमा फर्किए सुकुम्बासी
घर भत्काइयो, बस्ती हटाइयो, बस्ने ठाउँ खोज्न भनियो। तर, न सरकारले जग्गा दियो, न अस्थायी आवासको व्यवस्था गर्‍यो। घरभाडा तिर्न नसकेपछि कोहलपुर–११ शान्तिनगरका विस्थापित परिवार फेरि त्यही ठाउँमा फर्किएका छ...
Whatsapp
दुर्गममै अस्पताल
स्वास्थ्य
Clock ०५ भदौ २०८३ | ३ मिनेट पाठ
दुर्गममै अस्पताल
राप्तीसोनारीका बासिन्दाका लागि बिरामी हुनु भनेको रोगसँग मात्रै लड्नु थिएन, उपचार पाउनुपर्ने दूरीसँग पनि संघर्ष गर्नु थियो।
Whatsapp
थारु समुदायले हर्ष उल्लासका साथ मनाए गुरही पर्व
धर्म/संस्कृति
Clock ०१ भदौ २०८३ | ३ मिनेट पाठ
थारु समुदायले हर्ष उल्लासका साथ मनाए गुरही पर्व
खेतीपातीको काम सकिएसँगै थारु समुदायमा मनाइने पहिलो महत्त्वपूर्ण बालपर्व ‘गुरही’ अर्थात् ‘गुरिया’ पर्व सोमबार पश्चिम तराईका थारु बस्तीमा हर्षोल्लासका साथ मनाइएको छ।
Whatsapp
जसपामा मधेसकै वर्चस्व
राजनीति
Clock ०१ भदौ २०८३ | ५ मिनेट पाठ
जसपामा मधेसकै वर्चस्व
जनता समाजवादी पार्टी (जसपा) नेपालको एकीकृत केन्द्रीय समितिमा मधेस प्रदेशको प्रतिनिधित्व बलियो देखिएको छ।
Whatsapp
जाजरकोट पहिरो : दुईको मृत्यु, दुई बेपत्ता, दुई सय बढी सुरक्षित स्थानमा
समाज
Clock ३१ साउन २०८३ | ३ मिनेट पाठ
जाजरकोट पहिरो : दुईको मृत्यु, दुई बेपत्ता, दुई सय बढी सुरक्षित स्थानमा
अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन छन्।
Whatsapp
वर्षासँगै पहिरो झरेपछि पश्चिमका तीन सडक पूर्ण रूपमा बन्द
समाज
Clock ३१ साउन २०८३ | १ मिनेट पाठ
वर्षासँगै पहिरो झरेपछि पश्चिमका तीन सडक पूर्ण रूपमा बन्द
सडक अवरुद्ध हुँदा ग्रामीण तथा दुर्गम क्षेत्रको यातायात प्रभावित भएको छ।
Whatsapp
आशा लघुवित्तको करोडौं हिनामिना : मुख्य आरोपी वलीसँग ५० लाख धरौटी माग
समाज
Clock २९ साउन २०८३ | २ मिनेट पाठ
आशा लघुवित्तको करोडौं हिनामिना : मुख्य आरोपी वलीसँग ५० लाख धरौटी माग
अदालतले शाखाका तत्कालीन प्रबन्धक संजीत वलीसँग ५० लाख रुपैयाँ र अर्की प्रतिवादी सरस्वती थारूसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस