गणेश विशु गणेश विशु
मेडिकल व्यवसायी कानोडियाको पेसी ‘स्किप’
समाज
Clock २९ साउन २०८३ | १ मिनेट पाठ
मेडिकल व्यवसायी कानोडियाको पेसी ‘स्किप’
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा परेको सुरेशकुमार कानोडियासहितको रिट न्यायाधीश मदन पोखरेलको इजलासमा परेपछि ‘स्किप’ भएको छ।
Whatsapp
कर्णाली बैंक अनियमितता: पूर्वसीईओ शाह थुनामा
अर्थ
Clock २८ साउन २०८३ | ३ मिनेट पाठ
कर्णाली बैंक अनियमितता: पूर्वसीईओ शाह थुनामा
बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
Whatsapp
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभा रोक्न अदालतको अन्तरिम आदेश
समाज
Clock २७ साउन २०८३ | २ मिनेट पाठ
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभा रोक्न अदालतको अन्तरिम आदेश
अदालतले नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न ३४औँ र ३५औँ वार्षिक साधारणसभा तत्कालका लागि स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ।
Whatsapp
सहरमा पनि बाँदर आतंक
समाज
Clock २७ साउन २०८३ | ३ मिनेट पाठ
सहरमा पनि बाँदर आतंक
कोहलपुर चौराहका पसलमा अहिले ग्राहकसँगै बाँदर पनि आउँछन्।
Whatsapp
नेपालगन्ज नाकाबाट ९२.२५ प्रतिशत व्यापार घाटा
समाज
Clock २७ साउन २०८३ | ४ मिनेट पाठ
नेपालगन्ज नाकाबाट ९२.२५ प्रतिशत व्यापार घाटा
नेपाल–भारत सीमाको प्रमुख व्यापारिक नाकामध्येको एक नेपालगन्ज भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८२/८३ मा आयात–निर्यात व्यापार १२ प्रतिशतभन्दा बढीले विस्तार भए पनि व्यापार घाटा भने झन् गहिरिएको छ।
Whatsapp
नेपालगन्ज उपमहानगरका वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
समाज
Clock २५ साउन २०८३ | २ मिनेट पाठ
नेपालगन्ज उपमहानगरका वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपालगन्ज उपमहानगरपालिका–२० का वडा अध्यक्ष कौशलकुमार धोबीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Whatsapp
बाँके बर्दियामा जबर्जस्ती करणी बेग्लाबेग्लै घटना: आरोपित अभियुक्त पक्राउ, एक फरार
समाज
Clock २२ साउन २०८३ | ४ मिनेट पाठ
बाँके बर्दियामा जबर्जस्ती करणी बेग्लाबेग्लै घटना: आरोपित अभियुक्त पक्राउ, एक फरा...
बर्दियामा जबर्जस्ती करणी प्रयास र जबर्जस्ती करणीका दुई छुट्टाछुट्टै घटना सार्वजनिक भएका छन् ।
Whatsapp
कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसहित तीन जना पक्राउ
समाज
Clock २२ साउन २०८३ | २ मिनेट पाठ
कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसहित तीन जना पक्राउ
बैंकसँग सम्बन्धित आर्थिक अनियमितता तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
Whatsapp
पखेटाको सन्तुलन नमिलेपछि नेपालगन्जमा अवतरण नगरी काठमाडौं फर्कियो श्रीएयर
समाज
Clock २१ साउन २०८३ | १ मिनेट पाठ
पखेटाको सन्तुलन नमिलेपछि नेपालगन्जमा अवतरण नगरी काठमाडौं फर्कियो श्रीएयर
जहाजको फ्ल्याप नमिलेको देखिएपछि सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै अवतरण नगरी काठमाडौं फर्काउने निर्णय गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस