यस्तै दोस्रो खेलमा फुल-कोर्ट (५×५) महिला बास्केटबलतर्फ सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशबिच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा सुदूरपश्चिमले विजयी हासिल गरेको छ।
कारागारभित्र एक कैदी बन्दीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहोराका अनुसार, कर्तव्य ज्यान मुद्दाकी बन्दी १९ वर्षीया संगिता शाही मृत भेटिएकी हुन्।
सरकार खेल र खेलाडीप्रति उदासीन बन्दै गइरहेका बेला दैलेखको ठाँटीकाँध–३ बहाकोटस्थित भवानी माध्यमिक विद्यालयका शिक्षक गणेश खनाल आफ्नै तलब खर्चेर भलिबलका खेलाडी उत्पादन गरिरहेका भेटिन्छन्।
कर्णालीका पहाड र खोचमा आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र सडकको पहुँच विस्तार हुन सकेको छैन्। तर, युवाको स्वास्थ्य, चेतना र भविष्यलाई खोक्रो बनाउने लागुऔषधको कारोबार भने भौगोलिक अवरोध छिचोल्दै...
सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८ सय ५० रुपैयाँ नगदसमेत बरामद गरेको छ।