आजभन्दा ४२ वर्ष अगाडि महिलाले शिक्षा पाउन ‘आकासको फल आँखा तरि मर’ जस्तै थियो। विद्यालय देख्न पाउथ्ये तर, विद्यालयमा गएर पढ्न मुस्किल थियो। त्यसमा शिक्षिका बन्न त परको कुरा। पढ्न पाउने कल्पनाभन्दा बाहि...
घरको करेसा बारीमा लुकाइछिपाइ राखेको काठसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। भेरीगंगा नगरपालिका–४, स्थित टुनिखोलाका ४६ वर्षीय उदिराम खत्रीसहित ११४.४७ क्यू फिट काठ प्रहरीले पक्राउ गरेको हो।
हुम्लास्थित कृषि विकास कार्यालयको हाताभित्र दुईवटा सकेट बम फेला परेका छन्। आइतबार बिहान जिल्ला सदरमुकाम सिमीकोट गाउँपालिका–५ मा रहेको कार्यालयमा उक्त बम फेला परेका हुन्।
विश्वभरि फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस लामो समयसम्म न्यूनीकरण नभएपछि कर्णाली प्रदेश सरकारले रोजगारी गुमाएर घर फर्किएका युवायुवतीलाई उत्पादनमुखी काममा जोडिन अपिल गरेको छ।
कोरोना भाइरस संक्रमणका कारण सुर्खेतका एकजना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–८, का ८० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।
कालीकोटस्थित यातायात कर्मचारीका रुपमा काम गर्दै आएका एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्। खाडाँचक्र नगरपालिका–२, घर भइ हाल लालीघाटस्थित मध्यपश्चिम बस समितिको टिकट काउन्टरमा काम गर्ने २५ वर्षीय कृष्ण...