चालू आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले ३.९६ प्रतिशत रकम खर्च गरेको छ। विश्वभरि फौलिएको कोभिड–१९ का कारण यस वर्ष पहिलो चौमासिकमा रकम खर्च हुन नसकेको हो।
भौतिक संरचना र विकासको मोडेल देख्दा मात्र वाउ! भन्दै जिब्रो टोक्ने बनायो तर, त्यही चिल्ला सडक, झक्किझकाउ खोला, मठमन्दिर नजिकैको दुर्गन्ध हेर्दा भने वाउ! भन्न हिच्किचाउने अवस्था आउँछ। एक दिन बिहान पैदल...
जाजरकोटको जुनीचाँदे गाउँपालिका–६, डोक्तास्थित बाख्रा फार्ममा आगलागी हुँदा चार लाखभन्दा बढीको क्षति भएको छ। जगे रावतले सञ्चालन गरेको बाख्रा फार्ममा खाना पकाउँदै गर्दा मंगलबार बिहान आगलागी भएको हो।
कर्णालीमा साना लगानीका व्यवसाय फस्टाउँदै गए पनि ठूला लगानीका उद्योग फस्टाउन सकेका छैनन्। प्रदेश सरकारले नीति निर्माण नगर्दा र यहाँ उत्पादित सामग्री बजारसम्म पुर्याउन पहुँच मार्ग नहुँदा यहाँ ठूला लगान...